पोखरा, ३० जेठ- जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १४ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नु पर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पस प्रशासनद्वारा आयोजित...
ट्राफिक प्रहरी कार्यालय बागलुङमा तीन महिनामा चौध लाख राजश्व संकलन
बागलुङ, २९ जेठ – चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चौध लाख राजश्व संकलन गरेको छ । नियम विपरित चलेका २ हजार ३ सय १७ सवारीलाई कारवाही गरी ट्राफिकले...
पोखरामा भ्यानले ठक्कर दिदा स्कुटरमा सवार कृष्णप्रसादको ज्यान गयो
पोखरा, जेठ २८ पोखरामा भ्यानको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक...
दिल्लीको तापक्रम ४८ डिग्री पुग्यो, २३ बालकको मृत्यु !
नयाँदिल्ली, २८ जेठ – भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ । सोमवार दिल्लीको तापमान ४८ पुगेको छ । यो अहिलेसम्मकै अत्यधिक तापक्रम हो । मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश...
लिफ्टिङ प्रविधि मार्फत् मेथलाङमा एक घर एक धारा
पोखरा, २८ जेठ – लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो...
प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा पुर्वाधार निर्माण
म्याग्दी, २७ जेठ- समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दिरमा पुर्वाधार निर्मााण गरिएको छ ।
मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघुगंगा गाउँपालिकाको वडा नं ६...
टोलटोलमा पोखरा उद्योग वाणिज्य संघ
पोखरा, २७ जेठ – पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको...
भगतसर्वजित विश्वकर्मा संग्राहलय बनाईने
बागलुङ,२६ जेठ – भगतसर्वजित विश्वकर्मा प्रतिष्ठानको अगुवाईमा बागलुङ नगरपालिका ७ कालीमाटीमा संग्राहलय बनाईने भएको छ ।दलीत आन्दोलनका अगुवा तथा हिन्दु धर्मसंस्कृतिको अध्ययन र व्यख्या समेत गर्न सक्ने क्षमता राख्ने भगत सर्वजितको जन्म भएकै स्थानमा...
बेनीमा गजल उत्सव
म्याग्दी, २६ जेठ -बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले...
तल्लो मोदीमा तालाबन्दी
पर्वत, २५ जेठ – परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका...