बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

ताराखोला गाउँपालिकाले ल्यायो पहिलो नीति तथा कार्यक्रम

बागलुङ, ३ असार – आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि बागलुङको ताराखोला   नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, वन, खनिज र पर्यटन उद्यमशिलताका लागि सबल पूर्वाधार, समृद्ध समन्यायिक ताराखोला निर्माणको मुल आधार’...

एउटै पसलबाट डेढ क्विन्टल अवैध सुन बिक्री !

काठमाडौं, २ असार – रौतहटको गौरमा रहेको माई ज्वेलर्सले छ महिनाको अवधिमा एक सय ५६ किलोभन्दा बढी अवैध सुन बिक्री गरेको खुलेको छ । रौतहटको गौर नगरपालिका–५ बस्ने अनुकेश कुमार साह र सोही स्थानका...

अनुदानको आडमा गण्डकीको ३२ अर्ब १३ करोडको बजेट

सांसदहरुलाई ७२ करोड सडकमै २५ प्रतिशत बजेट नेपाल सरकारसँग १ अर्ब ऋण लिने पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुदानलाई मुख्य आधार बनाउँदै आर्थिक वर्ष २०७६÷०७७ को लागि ३२ अरब १३ करोड ४७ लाख...

सातै प्रदेशका सरकारले ल्याए आगामी आर्थिक बर्षको बजेट

पोखरा, १ असार – सातवटै प्रदेशहरूले आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गरेका छन्। संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट घोषणा गरेको दुई सातापछि प्रदेशहरूले आआफ्नो बजेट घोषणा गरेका हुन्। आइतबार घोषणा...

गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठसहित)

पोखरा, १ असार – गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ...

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

पोखरा, १ असार – गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२...

बृहत् जलाशययुक्त दुई विद्युत् आयोजना निर्माण प्रक्रिया सुरु

काठमाडौं, १ असार – विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण (१०६० मेगावाट) र दूधकोसी (६३५ मेगावाट) आयोजना एकसाथ अघि...

म्याग्दीमा पाँचहजार बढि सवारी साधन कारबाहीमा

म्याग्दी, ३१ जेठ – हिमाली जिल्ला म्याग्दीमा सवारी चाप बढेसंगै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा एकातिर जोखिम बढेको छ भने अर्कोतर्फ ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थित...

आर्थिक ऐन २०७६ मा भएका प्रावधानहरुबारे पोखरामा अन्तरक्रिया कार्यक्रम

पोखरा, ३१ जेठ – उपभोक्ताले कुनै सामान वा सेवा किन्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तत्काल १० प्रतिशत कर उपभोक्ताको बैंक खातामा आउने भएको छ । आिर्थक ऐन २०७६ ले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न तथा उपभोक्तालाई...

बागलुङमा कहालीलाग्दो सम्बन्ध विच्छेद

बागलुङ, ३० जेठ – मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना बढेका छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको...

-->