बागलुङ,१४ असार– बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया बिष्णुमायाँ...
मध्यपहाडी लोकमार्ग अबरुद्ध, स्थानियको अबरोध
गलकोट,१३ असार – बिहिबार दिउसो ३ बजेदेखी अबिरल बर्षाका कारण मध्यपहाडी (पुस्पलाल) लोकमार्ग अबरुद्द बनेको छ ।गलकोट नगरपालिका वडा नम्बर ३ को भेसेपुल र ७ र ९ को सिमाना अमृसेखोलामा लोकमार्ग अबरुद्द बनेको हो...
एसईई : शान्ता र करिश्माको यस्तो आयो नतिजा
काठमाडौं ,१२ असार – बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीलाई अभिनेत्री करिश्मा मानन्धरले जितेकी छन् ।नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले बी प्लस ल्याएकी हुन् । नतिजाअनुसार...
किसानहरुको व्यवसायिक अलैची खेतीमा चासो
बागलुङ, ११ असार – पछिल्लो समय बागलुङका बिभिन्न स्थानमा किसानले अलैची उत्पादनमा पहल थालेका छन् । ताराखोला, बरेङ र काठेखोला गाउँपालिकाका किसानले व्यवसायिक अलैचीमा चासो बढाएका हुन् । बजारमा राम्रो मूल्य पाउने भएपछि अधिकांसले कोदो...
नेपाली खानाको ब्राण्डिङ गर्न फेवा किनारामा महोत्सव
पोखरा, १० असार – रेष्टुरेण्ट एण्ड बार एसोसियन पोखराले यही असार १३ गते यहाँको लेकसाइडमा नेपाली खानाको ब्राण्डिङको लागि ‘फुड फेष्टिभल’ गर्ने भएको छ ।
‘नेप्लिज फुड प्रोमोसनल प्रोगाम’ नाम दिइएको सो फेष्टिभल फेवाताल किनाराको...
पोखरामा शंकास्पद वस्तु फेला
पोखरा,९ असार -पोखरा महानगरपालिका -८ स्थित फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको तरकारी मन्डीमा शंकास्पद वस्तु फेला परेको छ । यहाँ तरकारी र फलफूलको गरी एक सयवटा सटर छन् । दिउँसो सवा ४ बजे मान्छेहरुको...
अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड १० लाख, भोटेकुकुरलाई २ लाख
पोखरा,९ असार – भोटेकुकुर संरक्षणको लागि २ लाख विनियोजन गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ५८ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कास्कीको उत्तरी भेगमा रहेको गाउँपालिकाले नीति...
बागलुङ र बडिगाडको नीति तथा कार्यक्रम: २०७७ लाई बागलुङ भ्रमण बर्ष
बागलुङ, ९ असार – आइतवार बागलुङ नगरपालिकाको पाँचौ नगरसभा र बडिगाड गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएका छन् । सभामा नगरप्रमुख जनकराज पौडेल र अध्यक्ष मेहरसिंह पाइजाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
बागलुङ नगरपालिकाले पूर्वाधार...
नर्स शान्ति जातिय बिभेदको शिकार ?
पोखरा,९ असार – फेवासिटी अस्पतालमा कार्यरत नर्स शान्ति परियारले आफ्नै र्नस साथीहरुले गु्रप च्याटमा आफुमाथी जातिय बिभेद गर्ने अपशब्दहरु प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयलमा उजुरी गर्ने बताएकी छन् । प्रहरीमा उजुरी गर्नु अघि...
बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै
बागलुङ, ८ असार – गत २०७२ सालको भूकम्पपछि बागलुङका धेरै बिद्यालय भत्केका थिए । ती बिद्यालय पुन निर्माणको क्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुगाईमा तीन बर्षदेखि निर्माण थालिएका भवन मध्ये चालु बर्ष...