शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरालाई खेलकुदको राजधानी बनाउँछौ – मुख्यमन्त्री गुरुङ

पोखरा, २६ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई खेलकुदको पनि राजधानी बनाउने वताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिको आयोजनामा विहिवारदेखि पोखरामा सुरु गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपतिकप रनिङ...

कास्कीमा मजदूरबीच झगडा हुँदा एक जनाको मृत्यु

पोखरा,२५ असार – दुई मजदूरबीचको विवादले उग्ररुप लिँदा कास्कीको एक जनाको ज्यान गएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० धामलेमा बन्दै गरेको नयाँपुल–घान्द्रुक सडकमा काम गर्ने मजदूरहरु २६ वर्षीय रुद्र मगर र ४२ वर्षीय रामबहादुर गुरुङबीचको विवादसँगै...

गण्डकी प्रवेशद्वारको रुपमा बन्दीपुर केवलकार

पोखरा, २४ असार – आयोजना कम्पनीले गण्डकी प्रदेशको स्वागतद्वारको रुपमा काम गर्ने दाबी गरेको बन्दीपुर केवलकारको बटम स्टेशन भवन निर्माणकार्य सुरु भएको छ । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले निर्माण गर्न लागेको उक्त भवनको...

बागलुङको जैमिनी नगरपालिकामा बाँदरको बिगविगी, नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन

बागलुङ, २४ असार – बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन गरेको छ । सोमबार बसेको नगरसभा बैठकले बजेट बाँडफाँड गर्दा बाँदर नियन्त्रणका लागि ५ लाख छुट्याइएको हो । आर्थिक...

विद्युत प्रशारण लाइन बनाउँदा खेतियोग्य जमिन मासिने भन्दै लाहाचोकबासी आक्रोशित

पोखरा,२४ असार – तल्लो मोदी लेखनाथ १३२ केभी प्रशारण लाइनका प्रभावित स्थानीय आक्रोशित बनेका छन् । माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा निर्माणाधीन विद्युत सव स्टेसनमार्फत पोखरा लेखनाथसम्म प्रसारण लाइन निर्माणको तैयारी भइरहेको बेलामा स्थानीयले बिरोध जनाएका...

पुननिर्माणको बजेट नआउँदा भवन अलपत्र

बागलुङ, २३ असार – गणतन्त्र प्राप्तीपछि स्थापित शान्ति तथा पुननिर्माण मन्त्रालयले सशष्त्र द्वन्द्वमा ध्वस्त भएका भवनहरुको पुननिर्माणको काम गर्दै आएको छ । यो अभियानमा बिशेषगरी तत्कालिन गाविस भवन र बिद्यालय उसको प्राथमिकतामा पथ्र्यो । तर...

देशभर मनसुन सक्रिय, बाढीपहिरोबाट सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं,२३ असार –  देशभर मनसुन सक्रिय भएकाले आज (सोमबार) देखि तीन दिन अर्थात् पर्सि (बुधबार) सम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन...

एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौं,२२ असार  – परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड...

जैमिनीका रिता र मनमायाले पाए ‘बास’

बागलुङ, २२ असार – मजदुरी गरेर छोराछोरी पाल्दै आएकी जैमिनी नगरपालिका–७ की रिता नेपाली केही दिन पहिला आफ्नै घर प्रवेश गरिन् । जैमिनी नगरपालिकाले उनलाई घर र घडेरीका लागि खर्च उपलव्ध गराएपछि रिताले आफ्नै घर...

व्यवसायीको सुझाव माग्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा,२२ असार –  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीको हितमा काम गर्नु आफू र आफ्नो टीमको प्राथमिकता रहेको प्रष्ट पारेका छन् । उनले व्यवसायी मैत्री वातावरण निर्माणको लागि पैरवी, व्यवसायीहरुलाई आवश्यक पर्ने...

-->