शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

घुम्टेका सिद्ध र भैरव मन्दिर पुनःनिर्माण

बागलुङ, ५ साउन – गलकोट क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य घुम्टेमा रहेका दुइवटा मन्दिर पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ र गलकोट नगरपालिकाको ८ लाख रुपैयाँ गरी २८ लाखमा दुइवटा मन्दिर पुन...

बाबुले चलाएको जिपले किच्दा काठेखोलामा छोराको ज्यान गयो

बागलुङ, ५ साउन –  जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ मनाङडाँडामा बाबुले चलाएको जिपले किच्दा छोराको ज्यान गएको छ । बाबू सशीलाल थापाले ग १ ज ७१८१ नम्बरको जिपलाई पार्किङ गर्ने क्रममा किच्दा ७...

विप्लव नेता तथा जनबादी कलाकार माईला लामा पक्राउ

काठमाण्डौं,५ साउन – नेपाल प्रहरीले मध्यरातमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ।उनीसँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्।नेपाल अपराध अनुसन्धान महाशाखाको...

रविन्द्र प्रतिष्ठान दलको भातृ संगठन जस्तो हुनुहुदैन: मुख्यमन्त्री गुरुङ

पोखरा, ४ साउन – रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनितिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुनेमा सरोकारवालाले चासो राखेका छन । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको वैठकमा वोल्दैै सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने...

पुनः सक्रिय हुँदै मनसुन

काठमाडौं, ४ साउन –  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्।मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि...

प्रदेश लोकसेवा आयोगमा पदाधिकारीको संख्या बढाउन सुझाव

पोखरा,४ साउन – प्रदेश लोकसेवा आयोगमा पदाधिकारीको संख्या बढाउन सुझाव आएको छ । विधायन समितिको शुक्रबारको बैठकमा सहभागी विज्ञहरुले समावेशिता कायम गर्न तथा कर्मचारीतन्त्र तथा अन्य पेशागत कर्मचारीलाई पनि सहभागिता गराउन भन्दै आयोगका पदाधिकारी...

भिसिटिएसको विरुद्धमा आन्दोलनमा उत्रने पोउवा संघको चेतावनी

पोखरा, ४ साउन –  पोखरा उद्योग वाणिज्य संघले सरकारले साउन १ गतेदेखि लागु गरेको एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज...

घुससहित सडकका कम्प्युटर अपरेटर पक्राउ

तनहुँ,३साउन-  गण्डकी प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल १ लाख ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनीसँगै वाइल्ट स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन् । शाहीलाई...

सालीसँग प्रेममा परेपछि आफ्नै श्रीमतीको हत्या !

पोखरा,२ साउन –  एक वर्षदेखि नातामा साली पर्नेसँग प्रेम थियो । उक्त सम्बन्ध र अन्तरंग क्रियाकलापको विषयमा श्रीमतीले थाहा पाइन् । त्यसपछि दुइबीचको सम्बन्ध चिसियो । सालीले पनि आफू आउन तयार भएको तर श्रीमतीलाई...

लागुऔषध र पेन गन सहित सागर पक्राउ

पोखरा,१ साउन – जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध र पेन गन सहित सागर रानाभाटलाई पक्राऊ गरेको छ । पोखरा-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा-७ मासबार बस्दै आएका २४ बर्षीय रानाभाटलाई बुधवार प्रहरीले पत्रकार भेटघाट...

-->