पोखरा,१० साउन – यति एयरलाइन्सले पोखराबाट नेपालका पर्यटकीय सहरहरुमा नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर (गोल्डेन ट्रयाङ्गल) मा थप उडान सुरु गर्ने घोषणा गरेको...
गोरखामा १६ किलो सुन बरामद
गोरखा,१० साउन – गोरखास्थित धार्चे गाउँपालिका ३ खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ ।पक्राउ परेका धनकमल गुरुङले दिएको सूचनाको आधारमा प्रदेश ४ प्रहरीले उक्त सुन बरामद गर्न सफल भएको...
रवीन्द्र अधिकारीको नाममा ६० हजार राशिको पुरस्कार
काठमाडौं,९ साउन – स्व. संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कार स्थापना गरेको छ । ६० हजार रुपैयाँ राशि रहेको सो पुरस्कार वार्षिक वार्षिक साधारणसभामा वितरण...
पोखरामा सहकारी बैंकको वार्षिक समिक्षा
पोखरा, ९ साउन – राष्ट्रिय सहकारी बैंक लिमिटेडको गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समिक्षा तथा योजना तयारी गोष्ठी बिहीबारदेखि गण्डकी प्रदेशको पोखरामा शुरु भएको छ । बैंकले विगतमा गरेका...
शिक्षकबाट आफ्नै नाबालिका विद्यार्थीलाई बन्धक बनाएर बलात्कार
पोखरा, ८ साउन – शिक्षकलाई पिता समान मानिन्छ । तर, कली लाग्यो भनेजस्तै भएको छ । उदयपुरको एक बोर्डिङ स्कूलमा पढाउने शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाई बलात्कार गरेका छन् । ती शिक्षकले १४ वर्षीया...
बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु
पर्वत,८ साउन – पोखराबाट बाग्लुङकालागि छुटेको ग १ ख ६००४ नं को बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ। कुश्मा न.पा.१ मालढुङा बस्ने अन्दाजी बर्ष ३५ को स्वरुप बहादुर बोटेलााई घर नजिक मालढुङ्गोमा...
विद्यार्थी संगठनले संयुक्त संघर्ष गर्ने
बागलुङ, ८ साउन – जिल्लामा शिक्षा क्षेत्रकोे विकृति विसंगति अन्त्य गर्न यहाँ कृयाशिल विद्यार्थी संगठनहरू संयुक्त संघर्ष थालेका छन् । नेपाल विद्यार्थी संघका श्रीकृष्ण पौडेल, अनेरास्ववियूका नेता झलक खड्का र अखिल क्रान्तिकारीका जीवन शर्माले...
अवको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ
पोखरा,७ साउन- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन । पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद...
पहिरोमा पुरिएर गलकोटमा १७ वर्षीय सीताको ज्यान गयो
गलकोट,७ साउन – गतरातिदेखी निरन्तर रुपमा परेको अबिरल बर्षा सगैंको पहिरोको कारण गलकोट नगरपालिका बडा नम्बर ८ ज्यामिरेमा पुरीएर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरे मा मंगलबार बिहान...
घुम्टे जोड्न मल्मदेखि पदमार्ग निर्माण
बागलुङ, ६ साउन – बागलुङको महत्वपुर्ण पर्यटकीय गन्तव्य घुम्टे जोडन पर्यटन पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका ७ मल्ममा डेढ किलोमिटर पदमार्ग निर्माण भएको हो । दरमखोलाको भीमसेन ढुङगा देखि आंगाखेत, सिरबारे, मल्मडाडा...