शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

‘पीएचडी’ पढाउँदै बाबुराम ! के के पढाए उनले बिद्यार्थीलाई ?

काठमाडौं, १८ साउन – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर शनिबार उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेका थिए।...

मुख्यमन्त्रीसंग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’

पोखरा,१८ साउन – वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटे गरेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन । शुक्रबार भएको भेटको क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मार्यदाक्रममा...

युवापुस्ताको आकर्षण परम्परागत लोकबाजामा घट्दो

बागलुङ, १७ साउन – प्रविधिको विकास र आधुनिकता भित्रिएसँगै परम्परागत बाजाहरुको प्रयोग घट्दै गईरहेको छ । त्यसमा पनि युवापुस्ताको आकर्षण परम्परागत लोकबाजामा छैन् । पश्चिमा संस्कृतिको सिको गर्दै गाईने गीतहरुमा पश्चिमा शैलीकै बाजाहरु बज्छन् ।...

केन्द्र सरकारविरूद्ध प्रदेश २ ले हाल्यो सर्वोच्चमा मुद्दा

काठमाडौं, १६ साउन – संघीयता कार्यान्वयन भएपछि पहिलो पटक स्रोत साधनको प्रयोगका विषयमा प्रदेश सरकारले केन्द्र सरकारविरूद्ध मुद्दा हालेको छ। प्रदेश नम्बर २ को  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय मन्त्रिपरिषद्को निर्णयविरूद्ध बिहीबार...

विद्यामन्दिर माविका सबै कक्षा दिउँसोमा

बागलुङ, १६ साउन – शिक्षा बिभागले तीन बर्ष अघि र बागलुङ नगरपालिकाको डेढ बर्ष अघिदेखिको पत्र अनुसार बिद्यामन्दिर माबिले दिउसोमा सबै कक्षा संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले सबै कक्षा...

गोरखा स्मारक निमार्णमा बाधा

पोखरा, १५ साउन – ब्रिटिस गोर्खा भूतर्पू सैनिक संघका संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक ट्रस्ट साल्मेडांडाका अध्यक्ष पदम बहादुर गुरुङले साल्मेडाडामा बनाउन लागेको गोर्खाली सैनिकहरुको स्मारकमा केहि ब्यक्तिले किचलो खडा गरेको बताएका छन् ।...

केन्द्रको कमजोरीले सोचेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

पोखरा,१४ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारको ढिलाइका कारण ऐन कानुन निर्माण गर्न ढिलाइ भएको बताएका छन् । कानुन निर्माणमा ढिलाई हुँदा प्रदेश सरकार सोचे अनुसार अघि बढ्न नसकेको उनको तर्क...

मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु

पोखरा, १४ साउन – मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा सोमबार एक भारतीय पर्यटकको मृत्यु भएको छ । मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किएका भारत हैदराबाद घर भएका ६२ वर्षीय प्रशन्न कुमारलाई आइतबार मुस्ताङ सदरमुकाम जोमसोम...

कक्षा १२ को नतिजा आज

काठमाडौं, १३ साउन- राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए ।बोर्डले पहिलोपटक सबै...

कल्याण सेरचनको स्मृतिमा आयोजित राष्ट्रिय लोकनृत्यको उपाधी घर्ती मगरद्धयलाई

पोखरा, १३ साउन –  पोखरामा आइतबार आयोजित राष्ट्रिय खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधी गण्डकीकी बन्दना घर्ती मगर र कर्णालीका शेखर घर्तीमगरले जितेका छन् । पुरुष र महिला विधामा भएको प्रतियोगतामा विजेता बनेका दुबैले १...

-->