शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पहिलोपटक छाङ्छाङ्दीमा शिव महाआरती गरिने

स्याङ्जा, ३१ असार-  भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा रहेको छायाँक्षेत्र मन्दिरमा पहिलो पटक शिव महाआरती गरिने भएको छ । शिवलिङ्ग रहेको चर्चित छायाँक्षेत्र मन्दिरमा श्रावण महिनामा सर्दालु भक्तजनको विशेष भिड्लाग्ने गर्दछ । अन्य महिलनमा सोमबार...

फेदीखोला गाउँपालिकाको युवा उद्यम अभियान, उद्यमीसँग गाउँपालिकावासी युवाको अन्तरक्रिया

स्याङ्जा ,३० असार –  युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा...

फोनिज गण्डकीमा आस्था मगर

पोखरा, ३० असार – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट कास्कीका एम बी आस्था मगरको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा दिल शिरिष(बाग्लुङ),...

बाँदर धपाउदा भिरबाट लडेर सुदर्शनको मृत्यु

बागलुङ,२९ असार  – मकै खान आएका बाँदर धपाउदा भिरबाट लडेर बागलुङमा एकजनाको ज्यान गएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेको फेदीमा आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लीएर भिरबाट खस्दा २२ वर्षीय सुदर्शन पौडेलको...

हलगोरुको ठाउँमा ट्याक्टर र मिनीटिलर

म्याग्दी, २९असार – प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा...

क देखि ज्ञ नजान्ने ३७ प्रतिशत

बागलुङ,२९ असार –  कक्षा ५ मा पुग्दा बालबालिकाले सरासर पाठ पढ्ने मात्र नभई सामान्य प्रकारका निबन्ध लेख्ने र समाज बारे बुझ्ने भैसक्नु पर्छ । तर नेपालका अधिकांस बालबालिकाले क देखि ज्ञ र १ देखि...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै

इटहरी, २९ असार – सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि...

बाढी पहिरोबाट ३२ को मृत्यु, ८३१ को उद्धार

काठमाडौं, २८ असार – लगातार परेको वर्षापछिको बाढी र पहिरोबाट देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको हो । मृत्यु हुनेमा...

मध्य ताराखोलामा प्रभु बैंकको लगानी, डेढ बर्षमा विधुत उत्पादन

बागलुङ, २७ असार – बागलुङको ताराखोलामा निर्माण हुन गइरहेको मध्य ताराखोला जलविधुत आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोला हाइड्रोपावर प्रा.लि. र प्रभु बैंक बीच शुक्रवार लगानी सम्झौता भएको छ...

रातमा फोहर फाल्नेबाट १ लाख २१ हजार राजश्व

पोखरा,२६ असार –  पोखरा महानगरपालिका वडा नं. ९ को न्युरोडमा रात्रीकालीन फोहरमैला अनुगमन गरेको वर्ष दिनको अवसरमा मंगलबार सडक मै वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले स्थानिय वासिन्दाको रात्रीको समयमा अनुगमन गर्दै...

-->