बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

काठमाडौमा फेरि भुकम्पको झट्का

काठमाडौं, २१ असार – शनिबार दिउसोँको ठिक ४ बजेर १५ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भक्तपुर केन्द«बिन्द् बनाएर भुकम्प झट्का महसुस भएको छ । २०७२ साल पछि भने स–साना पराकम्पनहरु काठमाडौँ र आसपासका क्षेत्रलाई...

अब गण्डकी प्रदेशका सांसदले पनि स्वकीय सचिव राख्न पाउने भए

पोखरा, २१ असार – अरु ६ प्रदेशका झै गण्डकीका प्रदेश सांसदले पनि स्वकीय सचिव राख्न पाउने भएका छन्। उक्त सुविधा उपलब्ध गराउन प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। उक्त व्यवस्थासहितको बजेट शुक्रबार प्रदेश सभाले...

पोखरामा चरा उत्सव

पोखरा, २० असार – पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा...

मानव सेवा आश्रमलाई ‘सुगंगा पुरस्कार’

बागलुङ, १९ असार – बागलुङका पुराना पत्रकार बिदुर खड्काले स्थापना गरेको सुगंगा पुरस्कार तथा सम्मानबाट यो बर्ष मानव सेवा आश्रम बागलुङ पुरस्कृत भएको छ । जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले एक कार्यक्रमका बीच संस्थाकी...

भिर मौरीको शिकार गर्न ज्यानको बाजी लगाउछन छन्त्याल !

म्याग्दी, १८ असार – गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको...

म्याग्दी खोलाले बगाएर दुई बालक बेपत्ता

म्याग्दी, १८ असार – पौडि खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलवार (हिजो) बेलुका साढे चारबजे म्याग्दी नदीमा पौडि खेल्दा बेनपा ३ भकिम्लीका...

रसियन नागरिक पक्राउ

पोखरा, १७ असार – अवैधरुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ ।पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक...

पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल

पोखरा, १६ असार – पोखरा उद्योग वाणिज्य संघ पहिला विकास निर्माणको हिस्सेदार जस्तो मात्र लाग्दथ्यो तर अहिले बढी व्यावसायीको हितमा क्रियाशिल रहेको सदस्यहरुले बताएका छन् । उद्योगी व्यावसायीहरुको हक हितकालागि सरकार संग पहल गर्न...

१ सय ३४ किसानलाई कृषी सामाग्री वितरण

पोखरा,१६ असार – पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । वडाभित्र रहेका १ सय ३४ कसिानलाई कृषी सामाग्री वितरण गरिएको हो । वडा...

कास्की प्रहरीले बुझायो हराएका मोटरसाइकल र मोवाइल

पोखरा, १५ असार – कास्की प्रहरीले विभिन्न समयमा हराएको सूचना अनुसार फेला परेका ४ वटा मोटरसाइकल र एउटा स्कूटर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार...

-->