बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

काठमाडौं / आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् । आजको दिनलाई यमद्वितीया...

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं / दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाको दिन यसै मन्दिरमा गई पूजा, दर्शन...

जीतको लागि होईन्, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने। सार्वजनिक रूपमा अस्टिनले आत्मविश्वास र निश्चयका साथ घोषणा गरे, ‘मस्कोले युक्रेनलाई...

सिस्नुपानी देउसीमा राजनीतिक व्यंग्य: ओली र प्रचण्ड शेरबहादुर देउवाका ‘स्लिपिङ पार्टनर’ (भिडिओसहित)

काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड तिहारकै एक अंग बनिसकेको छ, सिस्नुपानी नेपाल समूहको देउसीभैलो। बिहीबार साँझ उक्त समूहले यस वर्षको देउसी नेपाल प्रज्ञा प्रतिष्ठानको हालमा प्रस्तुत गरेको छ। विगत वर्षझैँ यसपालि पनि सिस्नुपानीले नेपाली...

देश घुम्दै युवा, मुस्ताङमा एक महिनामै ६५ हजार बढी पुगे

मुस्ताङ/ पोखरा महानगरपालिका–१ बगरका युवा बिशाल लामिछाने हालैमात्र मुक्तिनाथ मन्दिर परिसरमा भेटिए । मुक्तीनाथले उनलाई यति ‘मोहनी’ लगाएको रहेछकी यो उनको चौथो भ्रमण थियो । यसअघि एक्लै निस्किने लामिछानेले अहिले भने परिवारका सदस्यहरु पनि...

अन्य पार्टीको आलोचनाबाट नडराउन ओलीलाई देउवाको सुझाव

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन्...

प्रधानमन्त्रीले दिए नेपाल संवत्‌को शुभकामना

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्। नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाल संवत् र म्हः...

लोकसेवाबाट आएपछि दोहोरो परेकाले कानुनसम्मत कर्मचारी हटाउने निर्णय भयो: मेयर आचार्य

पोखरा / पोखरा महानगरपालिकमा करारका २८ जना कर्मचारी हटाउने निर्णय कानुनसम्मत भएको मेयर धनराज आचार्यले बताएका छन् । मेयरको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यपालिकाले गर्ने सवै काम कानुनसम्मत नै हुने जनाएको छ । सचिवालयले...

नेपाल संवत् ११४५ प्रारम्भ: देशभर कार्यक्रम गरी मनाइँदै

काठमाडौं / नेपाल सम्वत् ११४५ आजबाट सुरु भएको छ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति...

आज र भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं / यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली...

-->