बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं/हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार...

आज गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै

काठमाडौं / कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं / नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक...

स्पेनमा आठ घण्टामा भयो एक वर्षभरीमा हुने वर्षा

काठमाडौं / स्पेनमा भीषण बाढीका कारण कम्तीमा २०५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बाढीले पूर्वी स्पेनको भ्यालेन्सिया सहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ । नेपाली समयअनुसार, शुक्रबार साँझसम्म भ्यालेन्सियामा मात्र...

महिलाहरूले तय गर्दैछन् यसपटक अमेरिकाको भविष्य

राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ। उपराष्ट्रपति कमला ह्यारिसले चुनाव प्रचारमा बाँकी रहेको समय महिलाहरूलाई फकाउन...

कीर्तिपुरको मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस

काठमाडौं / नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । आगमी मंसिर १६...

धार्मिक पर्यटनको केन्द्र मुक्तिनाथको चहलपहल (फोटो फिचर)

मुस्ताङ/ हिमालपारीको मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको संगमस्थल हो । पछिल्लो समय मुक्तिनाथ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । कालीगण्डकी करिडोर र कागबेनी मुक्तिनाथ सडकको...

पोखरा महानगरको करारका केही कर्मचारी हटाउने निर्णयप्रति एमालेको आपत्ति

पोखरा/ पोखरा महानगरको हिजो बिहीबार सम्पन्न कार्यपालिका बैठकले गरेको करारका केही कर्मचारी हटाउने निर्णयप्रति एमालेका जनप्रतिनिधिले आपत्ती जनाएका छन । कार्यपालिका बैठकमा एमालेका तर्फबाट विजयी वडाध्यक्ष र कार्यपालिका सदस्य अनुपस्थित थिए । बैठकले पहिलो चरणमा...

प्रतियोगितात्मक कविता गोष्ठीमा गोबिन्द सुवेदी प्रथम

बागलुङ/महाकवी लक्ष्मी प्रसाद देवकोटाको१ सय १६ औं जन्मजयन्ती मनाइएको छ । बिद्यामन्दिर पुस्तकालयले कविता गोष्ठी,प्रवचन र रचना बाचन गरेर दिवश मनाएको हो । लक्ष्मीपूजाको दिन जन्मेकोले देवकोटाको जन्मजयन्ती तिहारकै अबसरमा मनाइन्छ । दिवशको उद्घाटन गर्दै...

भाइटीकाको शुभ साइत आइतबार ११ : ३७ बजे

बागलुङ/भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने...

-->