बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बागलुङमा सामुहिक लक्ष्मी पूजा गरिएको छ । बिहिबार बिहान आयोजित कार्यक्रममा राजनीतिक दलका अगुवा, प्रशासक, स्थानीय सर्वसाधारण र विश्वविद्यालयका संचालक समेतले लक्ष्मी पूजा गरेका हुन् । प्रवचन र मन्तव्यसहित पूजा सम्पन्न भएको...
बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...
काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो । योसँगै सेमिफाइनलमा भारतलाई...
काठमाडौं / निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो। अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार...