बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

साफ फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता...

उज्यालो प्रकाशले सत्य र न्यायको मार्गमा पथ प्रदर्शन: प्रदेश प्रमुख भट्ट

पाेखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने...

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण: धेरैको काठमाडौंमा घर

पोखरा/ गण्डकी प्रदेशका मुख्यन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अधिकांश मन्त्री धनी देखिएका छन् । गण्डकी सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति...

गृहमन्त्री भन्छन्: ‘धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ’

पोखरा / गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए । ‘धनराजजीमाथि पनि...

झिँगाको मस्तिष्कले मानव सोच प्रक्रियामा पारेको प्रकाश

अब पहिलोपटक झिँगाको मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूले त्यहाँ भएका सम्पूर्ण १३०,००० कोष तथा ५ करोड सम्पर्क सञ्जालको स्थिति, आकार एवं सम्पर्क पहिचान गरेका छन् । कुनै वयस्क जनावरको मस्तिष्कको यति विस्तृत विश्लेषण गरिएको यो पहिलो...

कोरला नाकामा अध्यागमन कार्यालय, गृहमन्त्रीले गरे उदघाटन

पोखरा/ चीनसंगको सिमाना मुस्ताङको कोरला नाकामा निर्मित अध्यागमन कार्यालयको बुधवार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन । चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ संचालनमा आउँदा नेपालतर्फ भने...

सुनको मूल्य बढेर तोलाको रु.१ लाख ७० हजार ७ सय पुग्यो

काठमाडौं / मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो...

पाँच पटकको उपविजेता नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं / नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बाङ्लादेशसँग बुधबार भिड्दै छ। यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधबार उपाधि भिडन्तमा साबिकको विजेता बाङ्लादेशविरुद्ध चुनौती प्रस्तुत गर्न लागेको हो। यसअघि नेपाल...

कागसम्बन्धी नौ रोचक तथ्यहरू

काठमाडौं / काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् । काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा...

फेरी गठन भयो ८ सदस्यीय भूमि आयोग

काठमाडौं / सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । जसको उपाध्यक्षमा जाजरकोटका...

-->