बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेसंग ९ घण्टा लामो बयान, सक्ने तयारी !

पोखरा / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । स्रोतका अनुसार बयान आजै...

अमेरिकी निर्वाचनः न्युयोर्क आफ्नो पक्षमा पार्ने ट्रम्पको प्रयास

न्युयोर्क / अमेरिकी राष्ट्रपति निर्वाचन आउन एक सातामात्र बाँकी छँदा आइतबार साँझ रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा झुल्किए, यहाँका डेमोक्र्याट मतदाताहरुको मन आफूतिर फर्काउने प्रयास गर्न। यद्यपि...

डिसेम्बर पहिलो हप्ता प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड (बीआरआई) को फ्रेमवर्क सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राप्त करिब २६ अर्ब ऋणलाई अनुदानमा रूपान्तरण गर्न...

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं / सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार...

अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाण हेरेर हुन्छ: गृहमन्त्री

काठमाडौं / गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने...

आँप बगैंचामा अनुहार जलेको महिलाको शव भेटियो

काठमाडौं / महोत्तरीको पिपरा गाउँपालिका-७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । अन्दाजी २५-२६ वर्षकी कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको शव...

कालीगण्डकीमा पक्की पुल तयार, पहुँच मार्ग बनेपछि सञ्चालनमा आउने

बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै...

भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगालदेशसँग भिड्ने

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।  नेपालको जितमा सावित्रा भण्डारी, गिता...

७० बर्षमाथिका ज्येष्ठ वामपन्थीहरुको पोखरामा भयो पुनर्मिलन

पोखरा / नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको हीरक वर्षको सन्दर्भको अवसरमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम शनिवार सकिएको छ । प्रदेशका वामपन्थी ज्येष्ठ नागरिकबिच अनुभव आदानप्रदान गर्न पहिलोपटक पुनर्मिलन कार्यक्रम...

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज

पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन...

-->