बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालबालिकाको मृत्यु

बझाङ / बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका-२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी...

रवि लामिछानेलाई छठपछि बुटवल लैजाने तयारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै...

मौसमविद् भन्छन्: ‘काठमाडौंसहित यी ठाउँमा आज पानी पर्छ’

काठमाडौं / काठमाडौंमा आज पनि पानी पर्ने भएको छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि वर्षा हुने सम्भावना छ,’ मौसमविद् गोविन्द...

तिहार हिजै सकिएपनि आज पनि सार्वजानिक बिदा !

पोखरा/ सरकारले आज पनि तिहारको बिदा दिएको छ। भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ। हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ। तर, तिहार सकिए पनि आज (सोमबार) सरकारी बिदा छ। सरकारी पात्रोमै यस वर्ष...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...

पोखरामा बिदेशी पर्यटकले लगाए भाइटिका

पोखरा/ तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका...

प्रधानमन्त्री ओलीले तीन बहिनीबाट लगाए भाइटीका

काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयले जनाएको छ । नेपाल...

राष्ट्रपति पौडेलले दुई बहिनीबाट लगाए भाइटीका

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका छन्। राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान...

भैरहवा-बैंकक उडान थाल्यो थाई एसियाले

पोखरा / थाई एसिया एयरलाइन्सले बैंकक-भैरहवा-बैंकक उडान आज (आइतबार) देखि थालेको छ। आज बिहान ६.५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ‘सुरुमा परीक्षण उडानका रूपमा चालक दलका...

भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै

पोखरा / तिहारअन्तर्गत आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिँदै छन्। दिदीबहिनीले दाजुभाइको आरोग्यको कामना गरी भाइटीका लगाउने क्रम सुरु भएको छ। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर...

-->