काठमाडौँ / सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट...
पोखरा/ करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आयोजित एमाले जनप्रतिनिधिहरुको धर्ना कार्यक्रममा झडप हुँदा नगरप्रहरीका सई सन्तबहादुर केसी घाइते भएका छन् । अण्डकोषमा चोट लागेक उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । एमाले जनप्रतिनिधिहरुले मंगलबार गेटअगाडि धर्नासहित...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको...
पोखरा / सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका कार्यकर्ता र समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले उनलाई फसाउन खोजिएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका...