बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भ्रष्टाचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

स्याङ्जा/नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक भएको बताएका छन् । गल्याङ नगपालिका १ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिष्ठानले विद्यादान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनार्थ अयोजित मातापिता...

बैंकर्स संघ म्याग्दीको अध्यक्षमा ढुंगाना

म्याग्दी/बैंक तथा वित्तिय संस्थाहरू छाता संस्था नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन भएका छन् । बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे...

पर्वतमा जन्मिएका भूकम्पविद् डा. सुवेदीलाई ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार

पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा जन्मिएका भूकम्पविद् डा. शिव सुवेदीले नेचर जर्नलबाट ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार जितेका छन् । नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने ‘द जोन म्याडक्स प्राइज,...

१७ करोड बजेटमा बक्यौता मात्रै ११ करोड

बागलुङ/सडक डिभिजन कार्यालयमा अघिल्ला बर्ष भएका कामको भुक्तानी दिन मात्रै ११ करोड ५० लाख बाँकी छ । तर चालुबर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत बर्षको बक्यौता तिर्ने...

३० वर्षपछि निरयघाटमा तोरण तारिंदै

बागलुङ/हरिवोधिनी एकादशीको अवसरमा बागलुङको निरयघाटमा ऐतिहासिक मेला आयोजना गरिने भएको छ । झण्डै ३० वर्षदेखि रोकिएको एकादशी मेलालाई जीवन्तता दिन राधाकृष्ण मन्दिर सेवा समितिले अगुवाई गरेको हो । हरिवोधिनी एकादशी मेला व्यवस्थापन समिति गठन गरेर...

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं / सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ...

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, बिटक्वाइन हालसम्मकै महँगो

काठमाडौं  / अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ। सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ। विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए। रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति...

मोदीको बधाई, ‘मेरा मित्र ट्रम्पलाई चुनाव जितेकामा बधाई’

काठमाडौं / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनाव जितेकामा हार्दिक बधाई !’ मोदीले अगाडि लेखेका छन्,...

तीनै तहका सरकार सञ्चालन प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौं / सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन दुई दलिय संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई...

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा २१ जना घाइते

बागलुङ / रुकुमबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोला-६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं आउदै गरेको ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा परि चार...

-->