बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चेतन कार्कीको जन्म जयन्तीमा साहित्यिक पत्रिका लोकापर्ण

स्याङ्जा/फेदीखोला सहित्य प्रतिष्ठानले फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अंकको लोकापर्ण गरेको छ । बहुप्रतिभाशाली व्यक्तित्व स्व. चेतन कार्कीको ८६ औं जन्म जयन्तीमा फेदीखोला गाउँपालिका १ मा पत्रिका लोकापर्ण तथा जन्मजयन्ती मनाइएको हो । साहित्यिक पत्रिकाको...

एक वर्षअघि सवारी दुर्घटनामा परेकी शिक्षकको अझै होस आएन, बचाउन आर्थिक सहयोगको अपिल

पर्वत/जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो । २०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको...

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भइसक्यो, पोखरा चार्टडमै खुसी !

पोखरा/पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार तमझम थियो । चिनबाट एउटा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण हुँदै थियो । जहाँ पोखराका कार्यवाहक मेयरदेखी पर्यटन व्यवसायि, बुद्धिजिवि समेत पुगेका थिए । पोखरा विमान अवतरण भएपनि त्यो विमानले पोखराबाट...

स्वास्थ्य शिविरबाट ११ सय बिरामीले पाए सेवा

पर्वत/ग्रामीण क्षेत्रमा रहेका तथा आर्थिक समस्याका कारण चाहेर पनि अस्पताल जान नसकेका लगायतलाई लक्षित गरी जिल्लाको फलेवास नगरपालिकामा राखिएको स्वास्थ्य शिविरमा एक हजार एक सय जनाको स्वास्थ्य परीक्षण भएको छ । वीपी चिन्तन प्रतिष्ठान काठमाडौँको...

निर्माण थालेको १६ वर्षमा सालझण्डी ढोरपाटन सडकमा ३० प्रतिशत मात्रै प्रगती !

बागलुङ/निर्माण थालेको १६ बर्ष पुग्दापनि सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगती भएको छ । ठेकेदारले काम नगरेकोमा अलपत्र परेको आयोजनाले आरोप लगाउने गरेको छ । उता आयोजनाले पनि एकादुइ स्थानमा मात्र ठेक्का...

मंगला शिक्षा क्याम्पसका लागि गाउँपालिका अध्यक्षको परिवारबाट ५ लाख ७६ हजार सहयोग

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ । क्याम्पसले २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानमार्फत समुदायमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठपर्व

काठमाडौं / आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट,...

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

काठमाडौं/ चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै...

मानव तस्करीमा यसरी जोडिए कोशीका मन्त्री अधिकारी

विराटनगर / कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएको प्रसंग यति बेला चर्चामा छ । कानुन अध्ययन गरेका मन्त्री अधिकारी एमालेबाट निर्वाचित सांसद हुन् । सामान्य विधि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं / क्षमता विस्तारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर...

-->