बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपतिले छालाको जुत्ता लगाएरै दिए अर्घ, सर्वत्र भयो आलोचना

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना भइरहेको छ । काठमाडाैंको गाैरीघाटस्थित छठ पूजास्थलमा बिहीबार दिउँसाे राष्ट्रपति पाैडेल श्रीमती सविता पाैडेलका साथ सहभागी भएका थिए । त्यहाँ उनले...

पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सको दोस्रो चार्टर्ड उडान

पोखरा / चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रोपटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रोपटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि...

छठ पर्व: अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

काठमाडौं / बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो। भोलि बिहान (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ। उखुको...

स्वाबलम्बी सहकारीको साधारण सभा

पोखरा/  पोखरा महानगरपालिका वडा नं. १७ स्थित स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ। साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सहकारी भनेको...

‘अग्निदहनको’ प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा/ नेपाली चलचित्र ‘अग्निदहनको’ प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको...

रास्वपाका कार्यकर्ताले चरित्रहत्या गर्न खोजेको सहकारी पीडितको आरोप

पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी पीडितमथि सडक देखि सामाजिक संजालसम्म विभिन्न झुटा कुरा र लान्छना लगाई सहकारी पीडितको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ । समितिले आज...

पोखराको शान्तिस्तुपा नजिकै बस दुर्घटना, २ जना घाईते

पोखरार पोखरा महानगरपालिका– २२ शान्तिस्तुपा नजिकै बस दुर्घटना हुँदा २ जना घाइते भएका छन । आज मध्यान्ह पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नम्बरको मिनी...

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

पोखरा/  यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा...

मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ

मनाङ/ नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले ४३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा...

नेपालको लगातार दोस्रो जित, कुवेत १०८ रनले पराजित

काठमाडौं/नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको...

-->