बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक सातादेखि छोरा बेपत्ता भएपछि परिवार चिन्तामा

पोखरा/पोखरा महानगरपालिका वडा नं १९ घार्मीका एक युवा एक सातादेखि बेपत्ता भएका छन् । घार्मीका ३३ वर्षिय विरेन्द्र विश्वकर्मा तिहारको भाइटिकाको दिन साँझदेखि वेपत्ता भएको पारिवारिकले जनाएको छ । साँझ लामाचौर चोकबाट हराएका उनको हालसम्म...

उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा मंसिर २२ गते हुने

बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा आगामी मंसिर २२ गते बागलुङ बजारमा हुने भएको छ । शुक्रबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल उद्योग व्यापार...

के ट्रम्पले साँच्चै लाखौँ आप्रवासीलाई देशनिकाला गर्न सक्छन्

नोभेम्बर ५ मा निर्वाचन सकिएपछि डोनल्ड ट्रम्प विजयी हुने संकेत देखा पर्दा ४७ वर्षीया नोराले निकै छटपटाएर रात बिताइन् । उनी विगत २४ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएकी छन् र उनका दुई छोरी पनि...

बागलुङका स्थानीय तहमा चार महिनामा १० प्रतिशत पनि योजना सम्झौता भएनन्

बागलुङ/पटक पटक लोकप्रियताका नारा लगाएपनि स्थानीय तहले समयमा योजना सम्झौता गर्न सकेका छैनन् । जसका कारण असार मसान्तमा हतारमा काम गर्ने र बजेट सक्ने प्रवृत्ति बढेर गएको छ । चालु वर्षको चार महिना बित्नै लाग्दा...

फेवातालको किनारामा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड सुरु

पोखरा / पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ सुरु भएको छ । वाराहीघाटमा आयोजित समारोहमा सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा...

गौतम बुद्ध विमानस्थल भैरहवामा जजिराको विमान अवतरण

भैरहवा / केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो...

ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु

बागलुङ / ढोरपाटन नगरपालिकामा धान लिएर आएको जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-३ को टारीबान्द्रे भीरबाट बोलेरो जिप खस्दा चालकको मृत्यु भएको छ । लु १ च ६९३८...

नाकामा सहज पहुँचले उपल्लो मुस्ताङबासीलाई ठूलो राहत

कोरला नाका (मुस्ताङ)/ लोमन्थाङ गाउँपालिका– १ छोसेरका लाक्पा डुन्डुप नाकामा व्यापार गर्छन् । नेपालबाट चाँदीको औठी, कप, चाउचाउ, बिस्कुट, चिउरा, फ्रुटी लगायत खाद्यान्न नाकापारी पुराएर बेच्छन् । उताबाट लत्ताकपडा, चकलेटलगायत दैनिक उपभोग्य बस्तु ल्याउँछन...

अफिन गण्डकी अध्यक्षमा चरक मेमोरियलका कपिल पोखरेल

पोखरा/ निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालंका कपिल पोखरेल निर्वाचित भएका छन् । अफिन गण्डकीको यही कात्तिक १० मा सम्पन्न अधिवेशनले...

‘पूर्णपाठ आएपछि अदालतमा आफै उपस्थित हुन्छु’

पोखरा/  ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद सजाय तोकिएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ .(दिपक मनाङे) ले सर्बोच्च अदालतको पूर्णपाठ आएपछि आफु अदालतमा उपस्थित हुने बताएका छन् । सर्बोच्चको फैसलापछि मोबाइलमा फोन आएर...

-->