पोखरा/पोखरा महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै...
पोखरा/लोकसेवा आयोग पास गरेर महानगरमा कर्मचारी आइसकेपछि गत कात्तिक १४ गतेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई कात्तिक मसान्तदेखि हटाउने निर्णय ग¥यो । पोखरा महानगरपालिकाको मागबमोजिम प्रदेश लोकसेवा आयोगले आवश्यक प्राविधिकतर्फका कर्मचारी खटाएको थियो । स्थायी कर्मचारी...
काठमाडौं / नक्कली कागजात बनाएर मानव तस्करीको आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । अदालतबाट अनुमति लिएपछि उनलाई आइतबार उनको घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले...
पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले आइतबार अनुमति दिएको छ। काकी जिल्ला अदालतका न्यायाधीश...
बागलुङ-जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीशेराबाट सदरमुकामलगायत ग्रामीण क्षेत्रमा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिक, मृगौला र क्यान्सर पीडितहरुले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । कुश्मीशेराका युवा व्यवसायी अशोक आचार्यले वर्षा ट्रेडर्सका नामबाट सञ्चालनमा रहेका...