बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आयो नारायण गोपालको जीवनी, जीवनीमा चलचित्र बनाउने लेखक सायमीको घोषणा

पोखरा/स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका...

कांग्रेस गण्डकीले सम्झ्यो सुवर्ण समसेर र गणेशमानलाई

पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा शनिबार कांग्रेस नेताहरु सुवर्ण समसेर र गणेशमान सिंहको स्मरण गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माले सुवर्ण र गणेशमानले नेपाली कांग्रेसकोविरासतलाई वचाउन दिएको योगदानको स्मरण...

पोखरा विमानस्थल जोड्ने गरी अन्तर्राष्ट्रिय उडानको माग

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

लेखनाथ जेसीजको सप्ताह सुरु

पोखरा/लेखनाथ जेसीजले शुक्रबारदेखि यस वर्षको जेसीज सप्ताह–२०२४ सुरु गरेको छ । हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा कात्तिक २३ देखि २७ गते सम्म सप्ताहव्यापि कार्यक्रमसहित जेसीज...

महिला जागरण केन्द्रको अध्यक्षमा गुरुङ

पोखरा/पोखरा महानगरपालिका वडा नं. १७ छोेरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा शोभा...

लायन्स क्याबिनेट बैठक : पर्यटक भित्र्याउने लक्ष्य

बागलुङ/एक हजार पर्यटकलाई बागलुङका विभिन्न स्थानमा भ्रमण गराउने गरी लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । कात्तिक ३० र मंसिर १गते बागलुङ बजारमा हुने क्याबिनेट बैठकले पर्यटन प्रवद्र्धन...

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई आज पोखरा ल्याइँदै, रविलाई म्याद थपका लागि लगिदै

फाइल तस्बिर पोखरा/इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थप अनुसन्धानको लागि आज पोखरा ल्याइँदैछ । पोखरामा रहेको इमेज सहकारीमार्फत् झण्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याउन...

ट्रम्पको जितले हौसिए संसारभरका दक्षिणपन्थी पपुलिस्ट

पोखरा / डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने भएपछि केही मुलुकका प्रमुखहरू थरथर काँपिरहेका छन्। तर, विश्व राजनीतिको एउटा खेमाले भने खुलेआम खुसी व्यक्त गरिरहेको छ। दक्षिणपन्थी पपुलिस्टहरू ट्रम्पको पुनरागमनको सराहना गरिरहेका छन्। जसले तिनको एजेन्डालाई...

व्यक्तिगतमा चिनियाँ र समूहमा नेपाली खेलाडी विजयी

पोखरा / नेपाल पर्यटन बोर्डको तथ्याङ अनुसार चालु अंग्रेजी वर्षको सेम्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशीले नेपाल भ्रमण गरे । पाँच वर्षयताकै सबैभन्दा बढी पर्यटक आएको यो महिनामा नेपाल टेक्ने उत्तरी छिमेकी...

मानव तस्करीमा मुछिएका कोशीका एमाले मन्त्री अधिकारी पार्टीको सवै जिम्मेवारीबाट मुक्त

काठमाडौं / नेकपा एमालेले मानव तस्करीमा मुछिएका आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि कोशी प्रदेश कमिटीले गरेको कारबाही अनुमोदन गरेको छ।शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अधिकारीलाई निलम्बन गर्ने...

-->