बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा कांग्रेस–एमालेको राजनीतिक संयन्त्र गठन, जिल्लाजिल्लामा पनि गठन हुने

पोखरा/ सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशस्तरीय २ दलीय राजनीतिक संयन्त्र गठन भएको छ । मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज...

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौँ / विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबिच मंगलमार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा...

हाइकिङको ५२ औं श्रृङ्खला वयरघारी देखि काफलडाँडासम्म

पोखरा/ हाइकर्स क्लब नेपालको आयोजनामा गत शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा– १३ बयरघारीदेखि पोखरा–२० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ । हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्णकुमारी गुरुङसहितका आमाहरुले फुलमालाले स्वागत...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने

पोखरा/ गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी...

मनाङे डिल्लीबजार कारागारमा

काठमाडौं/  ज्यान मार्ने उद्योगमा दोषी ठहर भई ५ वर्षको जेल सजाय पाएका गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार...

कुवेतविरुद्व नेपालको सानदार जित

काठमाडौं/यूएईमा जारी यू–१९ महिला टी २० विश्वकप छनोटमा नेपालले चौंथो जित निकालेको छ । कुवेतलाई निरिह बनाउँदै नेपालले १६५ रनको जित दर्ता गरेको हो । नेपाललाई विशाल जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा...

सीआईबीबाट अदालत लगियो दीपक मनाङेलाई

पोखरा / काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ...

३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)

बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ । मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो...

भुस पोलेपछि हिउँदेबाली शुरु

बागलुङ/अर्गलको शंकुबारी र अमरभूमीको मुलाबारीमा यतिबेला हिउँदे खेतीका लागि बारी तयार भएको छ । कात्तिकको २४ देखि २६ गतेसम्म पितृ पुजा, भुस पोल्ने र छापो खन्ने गरेपछि हिउँदे खेतीको थालनी भएको स्थानीयले बताए । झण्डै...

रवि लामिछानेलाई रुपन्देही लगियो

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार पोखराबाट रुपन्देही लगिएको छ । बिहान पोखरा बिमानस्थलमा भिजिविलिटी नहुँदा उडान हुन सकेपछि करिब ४ घण्टासम्म विमानस्थलमा रोकिएर साढे १० बजेको समयमा उडान...

-->