बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवामाझ लोकप्रिय कांग्रेस बनाउने बताएका छन् । उनले त्यसका लागि युवाको चाहना अनुसारका काममा पनि कांग्रेस सक्रिय बन्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस प्रदेश समितिको आयोजनामा बुर्तिवाङमा भएको...
पोखरा/ सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका–२७ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धा तथा बालबालिकाका लागि ५०...
पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेपछि एमालेले विरोध जनाएको छ । नगरप्रमुख स्तरीय निर्णयले समिति बनाए पनि एमालेका जनप्रतिनिधीले सो निर्णयको विरोधमा महानगरपालिकाको कार्यालयमा...
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको खुलेको छ । बक्यौता नउठाइ उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको भन्दै...
काठमाडौं / हिउँदयाम (विन्टर) नजिकिँदै जाँदा देशभर तापक्रम घट्न र चिसो बढ्न थालेको छ। यसैक्रममा जुम्लाको न्यूनतम तापक्रम शून्यतर्फ लागेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८.४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम...
पोखरा/पोखरा महानगरपालिकामा उत्पन्न कर्मचारी विवादमा नेपाली कांग्रेसले कार्यपालिकाबाट कानुनी दायित्वअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि प्रहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ । कात्तिक २० गते पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुखको सचिवालयमा...
पोखरा/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका...