पोखरा/पोखरा महानगरपालिकाका नगरप्रहरी सन्तबहादुर केसी बुधबार अस्पतालबाट डिस्चार्ज भए । सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा गुप्तांगको शल्यििक्रया गरी आइसीयूबाट निकालेको एक दिन पनि पुरा वित्न नपाउँदै उनलाई डिस्चार्ज गर्दा परिवार नै आश्चर्यमा परेका छन् ।...
काठमाडौं /राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा यही सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी...
बागलुङ/युवा उद्यमी ऋषिराम गौतमले आफ्नो जन्मदिनको खर्च मानवसेवामा खर्चिएका छन् । सृष्टि फर्निचरका सञ्चालक तथा बागलुङ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका गौतमले जन्मदिनमा हुने खर्च मानव सेवा आश्रमलाई दिएका हुन् । गौतमले बागलुङ नगरपालिका–३...
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन...