बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प विजयी

काठमाडौं / अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । एपीका अनुसार...

पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवा आयोगद्वारा खारेज

पोखरा/ पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ । प्रदेश लोक सेवा आयोगको सहमति बेगर स्थायी गरिएको भन्दै आयोगले यही कात्तिक १४ गते उक्त नियुक्तीको खारेज गरिदिएको हो...

पर्यटनका लागि भैलो र साँस्कृतिक कार्यक्रम

फाइल तस्बिर बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको रुद्रमान स्मृति पार्कलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा स्थानीयले सक्रियता देखाएका छन् । स्वर्गीय रुद्रमान गुरुङको स्मृतिमा स्थापित भक्ुण्डेको पार्कलाई यहाँको होमस्टे र संस्कृतिमा जोड्ने गरी उनीहरुले अभियान...

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पक्का

काठमाडौं/ अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्न लागेका हुन् । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प...

नेपालमा टिकटक दर्ता, मेटा र एक्सलाई पनि दर्ताका लागि सरकारकाे पत्राचार

काठमाडौं / नेपाल सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएको टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया...

माननीय दीपक मनाङेः हिरासतबाट निस्केर सपथ, कार्यकाल पुरा नहुँदै कारागारमा

पोखरा / गण्डकी प्रदेशसभाका बहालवाला प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले संवैधानिक अधिकारका लागि ४० दिनपछि सांसद पद नै त्याग्ने अन्तर्वार्ता दिएको ६० दिनभन्दा बढि बितिसकेको छ । हिन्दुहरुको चाड दशैको आरम्भमा उनले...

छठको दोस्रो दिन आज ‘खरना’

काठमाडौं / छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका...

तिहार विदामा बालुवाटार छिरेका गण्डकीका स्वास्थ्यमन्त्री पाठकले प्रधानमन्त्रीसमक्ष राखे १२ बुँदे माग, पाए आश्वासन

पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा...

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, आज अरु कति ?

काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर...

साउदी अरबको मरुभूमिमा पहिलोपटक हिमपात, मौसमविद् आश्चर्यमा

काठमाडौं / साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल-जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो...

-->