बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यस्तो छ विदेशी मुद्राको आजको बिनियम दर

पोखरा/ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४...

सहकारी ठगी: बयानमा छवि अघिअघि, रवि पछिपछि

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार...

सरकारका १०० दिनः गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उपलब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री...

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा प्रदर्शन

पोखरा/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका...

भागेका ठेकेदार खोज्दै गण्डकीका भौतिकमन्त्री

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले काम नगरी भागेका ठेकेदारको पहिचानको काम अघि बढाउने भएको छ । मंगलबार र बुधबार मन्त्रालयमा पूर्वाधार कार्यालय र यातायात कार्यालयका प्रमुखहरुसँगको ब्रिफिङमा मन्त्री प्रकाशबहादुर...

राष्ट्रिय मुद्दामा एक भएर प्रस्तुत हुने सत्ता गठबन्धनको निर्णय

काठमाडौं / सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...

नेसपा अव नेसपा (नयाँ शक्ति), माघमा महाधिवेशन गर्ने

पोखरा/आगामी माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसाथ नेपाल समाजवादी पार्टीको दुईदिने प्रथम विधान अधिवेशन पोखरामा मंगलबार सम्पन्न भएको छ । पार्टीको सचिवालय बैठकको निर्णय अधिवेशनले पारित गर्दै उक्त मिति तय गरेको...

आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पोखरा / मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...

पूर्व डिआइजी जोशीसँग साढे ७ घण्टा लामो बयान, आज पोखरा ल्याइदै

बुटवल / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) सँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा लामो बयान लिएको छ। गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा...

-->