बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन, विधान मस्यौदामाथि समुहगत छलफल सुरु

पोखरा/ नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखराम सभागृहमा सुरु भएको छ । पार्टीका अध्यक्ष एवं विधान अधिवेशन आयोजक समितिका संयोजक डा .बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे । उक्त अवसरमा भट्टराईले आफुले...

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

पोखरा / नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले...

मुस्ताङमा फल्यो झन्डै ९२ करोडको स्याउ

पर्वत/पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८...

एमालेको चिन्ता अरूले लिनु पर्दैन: महासचिव शंकर पोखरेल

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आआफ्नै पार्टी राम्रो...

गुमनाम ‘गुरिल्ला ट्रेक’

म्याग्दी/एकदशक अगाडी नै नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाईड बुकसमेत तयार भए पनि अझै ‘गुरिल्ला ट्रेक’ गुमनाम रहेको छ । गुरिल्ला टे«लका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधार समेत नहुदाँ निकै...

साझेदारीको योजनामा पालिकालाई भार

बागलुङ/नियमति काम गरेको भए दुइ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको छ । ढिलाइ हुँदा संघीय साझेदारीको रकम नआएपछि काम सक्ने दायित्व गाउँपालिकामा सरेको छ । पालिकामा बजेट छैन, जसका कारण...

विरोध होइन साथ चाहन्छन् सहकारी पीडित

पोखरा÷पोखराको सडक दुई दिनदेखि तातिन थालेको छ । दुई दिनयता पोखरामा ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा समेत घन्किन थालेको छ । तर, त्यो नारा सहकारी पीडितले होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले...

पहाडी भूभागमा हल्का वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जसको कारण अहिले (सोमबार बिहान) लुम्बिनी र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया...

एमाले नेतृत्वलाई महिला नेतृको जवाफः ‘एक्लै भए पनि सत्यको पक्षमा उभिन्छौं’

पोखरा /आइतबार साँझ फेसबुकमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले गौतम बुद्धलाई उद्धृत गर्दै लेखिन्, ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्छ।’ बुद्धको यस भनाइका साथ तिम्सिनाले सो पोस्टमा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेसँगै मुस्काराइरहेको फोटो...

अब सवै सरकारी सेवा नागरिक एपमा, छुट्नुहोला नि !

काठमाडौं / सरकारले मोवाइल एप्लिकेसन ‘नागरिक एप’ लाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ । आइतबारदेखि सवारी चालकले ‘नागरिक एप’ बाटै लाइसेन्स देखाउन थालेका छन् । नागरिक एपमै क्यूआर कोड स्क्यान गरेर ट्राफिक...

-->