काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउको सूचना सभामुखलाई इमेलमार्फत दिइएको छ। संघीय संसद नियमावली अनुसार कुनै पनि सांसद पक्राउ पर्नेवितिक्कै सोको सूचना प्रहरीले सभामुखमार्फत संसदलाई दिनुपर्छ। उनी...
पोखरा / आफ्ना सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने भएको छ। पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र...
पोखरा/ सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान...
पोखरा/ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लगायत प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी...