बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चिकित्सक र स्वास्थ्यकर्मी धम्क्याउने डाक्टरले माफी मागे

बागलुङ/अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धम्की दिएका धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् । पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्दता जनाएका...

लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, रविले भने सरकार म¥यो, हामीलाई जुठो प¥यो

पाेखरा / सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडियामा रकम हिनामिना गरेपछि संलग्न देखिएका रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ...

मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि र पूूर्वाधारयुक्त बनाउन जनशक्ति थप्नु पर्ने

पोखरा/ पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०८०/0८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य...

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा/ सहकारीको रकम अपचलन मुद्धामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो । जोशी गत...

अमेरिकाले दियो सन्दिपलाई भिसा

पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु...

सुन्तला चीन निर्यात सम्झौता कार्यान्वयन भएन, १२ वर्षसम्म पूर्वाधार निर्माण प्रक्रियामै

पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले...

के रवि लामीछाने पक्राउ पर्दैछन ?

पोखरा/ सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने संभावना बढेको छ । पोखराको सूर्यदर्शन लगायत आधा दर्जन सहकारी ठगीका मुख्य नाइके जीबी राईका व्यवसायिक साझेदारको रुपमा आरोपित लामिछानेलाई पक्राउ...

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

पोखरा/ प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र...

भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

पोखरा/ पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका– १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गर्न...

गण्डकी, कोसी र बागमतीमा वर्षाको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायुको प्रभाव छ। गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि प्रभाव रहेको छ।शुक्रबार बिहान गण्डकी, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया...

-->