बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तीन वर्षसम्म कैद तोकिएकालाई जेल बाहिर राख्न सुझाव !

काठमाडौं / कारागार व्यवस्थापन विभागले कैदीहरुको चाप घटाउन तीन वर्ष कैद तोकिएकालाई जेल बाहिर राखेर मुद्दा लड्न दिने व्यवस्था गर्न सुझाव दिएको छ ।  प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले कारगार र कैदीका विषयमा छलफल...

एक दिवसीय क्रिकेट: जित नजिक पुगेको सांग्रिलालाई वर्षा बाधक, अंक बाड्न बाध्य

पोखरा / पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सांग्रिला क्रिकेट क्लब जित नजिक पुुगेर पनि अंक बाड्न बाध्य भएको छ । ब्याटिङ र फिल्डिङ दुवैमा उत्कृष्ट प्रदर्शनी गरेको सांग्रिलाले जितिसकेको खेलमा...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं / बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ...

हलबाट उत्रियो ‘बेहुली फ्रम मेघौली’, कहिले आउँछ ओटीटीमा ?

काठमाडौं  / निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्। आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्। घटस्थापनाको...

निराशाकाबीच आशा देखिरहेका सुन्तला व्यवसायी चित्रबहादुर

पोखरा / असोजको अन्तिम साता स्याङ्जाका सुन्तला व्यवसायी चित्रबहादुर पराजुलीको घर पुग्दा उनी व्यस्त थिए । सुन्तला बारीमा बाँदर धपाउन । हस्याङफस्याङ गरेर आँगन छेउ आइपुग्दै साउती मार्दै उनले भने- ‘बाँदरको समस्या छ ।...

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

पोखरा/ पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लवले यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ । दिवसका अवसरमा...

जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा/ जुवातास खेलिरहेका ६ जनालाई नगद रकमसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा जुवातास खेलिरहेका उनीहरुलाई नगद एकलाख ८८ हजार ४ सय २६ रुपैयाँसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ...

सवारी दुर्घटनामा ३ जना घाईते

पोखरा/  यात्रु चढाउन रोकेको बसलाई टिप्परले ठक्कर दिदाँ ३ जना घाइते भएका छन । आज बिहान सवा ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ बडहरेमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२...

आँबुखैरेनीका महिलालाई सयपत्री उत्पादनमा पालिकाको सहयोग

दमौली / यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा लागेका छन् । यान्चोक लघुउद्यम महिला संघमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ...

आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज कात्तिक १ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९...

-->