काठमाडौं/नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने प्रष्ट पारेको छ । गठबन्धन सरकार निर्वाचनसम्म कायम रहेपनि निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी निर्णय भएपछि मात्रै टुगो लाग्ने जनाएको छ...
नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन...
पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनी रूपमा महिलाका अधिकारहरू बलिया रहेका भए पनि कार्यान्वयनको अवस्था फितलो रहेको बताएका छन् । मङ्गलवार मनाइएको एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रेडियो दिदीबहिनी ९५.२...
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा नभएको बताएकी छन् । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै उनले महिला र पुरुष दुवैको समान र सक्रिय...
पोखरा/ मन्त्रीहरुमा शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । ‘मन्त्रीद्वारा पर्खाल शिलान्यास !’ सुन्दै अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबारमात्रै पोखरामा...
पोखरा/ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दर्ता गरेर सरकार बन्ने भए ‘डेमोक्रेसी’ आवश्यक नरहेको बताएका छन् । सोमबार पोखरामा भएको मानवअधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैउनले अहिलेको सरकार निर्माण...