शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

टुंगियो जनवर्गीय संगठन एकता

काठमाडौं,२ जेठ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन...

कांग्रेसलाई गाली गरेर सम्मृद्धि आउँदैन : नेता पौडेल

पोखरा,२९ बैशाख -नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले कांग्रेसलाई गाली गरेर देशमा सम्मृद्धि नआउने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले कांग्रेस राजा फर्काउन लागेको छ भन्ने गाली गरेर आत्मसन्तुष्टी लिएको आरोप पनि लगाए । नेता...

बाबुराम र उपेन्द्रको फ्यूजन ,‘समाजवादी नेपाल’

काठमाडाैँ,  २१ बैशाख -पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ। एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी...

डा. मीनेन्द्र रिजालेदेखि गगन थापासम्म कांग्रेसका छायामन्त्रीको सूची तयार

काठमाडौं, २१ बैशाख – प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो...

गण्डकी प्रदेशका स्थानीय तहमा नेकपाको कमिटी गठन

पोखरा ,१२ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहमा संगठन निर्माण गर्ने क्रममा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कमिटीहरु गठन गरेको छ । नेकपा प्रदेश कमिटीको बैठकले पार्टी संगठनलाई चुस्त र क्रियाशिल बनाउन...

प्रदेशकी एक्ली महिला अध्यक्ष

पोखरा ,११ बैशाख – नेकपाको सोमबार घोषित अध्यक्षको नाममा परेकी प्रदेशसभा सांसद हुन्, मधुमाया अधिकारी गुरुङ । गण्डकी प्रदेशसभामा समानुपातिक सांसद रहेकी अधिकारी, प्रदेशभरिकै एक्ली महिला अध्यक्ष पनि हु्न् । देशभरिका ७७ जिल्लामध्ये ३...

टुंगियो जिल्ला नेतृत्व, कतै खुसी कतै असन्तुष्टी !

पोखरा,१० बैशाख -देशभरका जिल्ला मध्ये तत्कालिन एमाले र माओवादीले नेतृत्व बाँडफाँड गरेपछि सबै नेतृत्व टुंगिएको छ । तत्कालिन एमालेको भागमा ४४र माओवादीको भागमा ३३ जिल्ला परेको छ । गण्डकी प्रदेशमा साबिक एमालेले ७ र...

नेकपाका जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)

काठमाडौं,९ बैशाख  – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टि एकता भएको लामो समयपछि जिल्ला तहको एकता टुंङ्ग्याएको छ । पार्टीको आइतबार बसेको सचिवालयको बैठकले पुरानो नयाँ मापदण्डका आधारमा देशेभरिका जिल्लामा अध्यक्ष तथा सचिवको टुंगो...

-->