शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सरकारद्वारा गुठी विधेयक फिर्ता लिएको घोषणा

काठमाडौं, ३ असार – सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। । ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने...

प्रदेश लोकसेवाः तीनजना मिले आयोगको अध्यक्ष पक्का

पोखरा, १ असार – संघीय लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्ध गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएपछि यो विषय अहिले देशभरिकै चर्चा र विवादमा परेको छ । लोकसेवाले गत जेठ १५ गते पाँच...

क्षेत्रबहादुर केसीको सम्झनामा श्रद्धाञ्जली सभा

पोखरा, २८ जेठ- बिकासबादी नेता हुन्, क्षेत्रबहादुर केसी । १४ वर्षअगाडि तत्कालिन माओबादी बिद्रोहीहरुले उनको गोली हानेर हत्या गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा पोखरामा सक्रिय उनलाई राज्यले शहिद घोषणा गरिसकेको छ ।पोखरा...

जागरण अभियानले कार्यकर्तामा उत्साह

पोखरा, २८ जेठ – नेपाली काग्रेस केन्द्रिय सदस्य अर्जुन जोशिले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् । उनले एक दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश...

मिडिया काउन्सिल विधेयक संशोधन गर्नुपर्छ : थापा

बागलुङ, २७ जेठ – सरकारले हालै ल्याउन लागेको मिडिया काउम्सिल बिधेयकलाई संशोधन सहित पारित गर्न राप्रपाले माग गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले बागलुङमा आयोजित पत्रकार सम्मेलन मार्फत विधेयक फिर्ता गर्न आग्रह गरेका हुन्...

कृषकलाई निशुल्क ऋण उपलब्ध गराउन कांग्रेस र नयाँशक्तिको माग

पोखरा, २७ जेठ – सरकारले शुक्रबार प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालले ८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस र नयाँ शक्तिको...

सरकार मनपरितन्त्रले चल्योः महत

पोखरा, २६ जेठ – नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्रले चलेको आरोप लागएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन...

नेकपा जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ, २२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा जैमिनीको आयोजनामा सम्पन्न कार्यक्रममा नगर समितिमा रहेका ७७ जना मध्य छुटेका ८ जनालाई नेकपा प्रदेश कमिटि सदस्य...

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : प्रकाण्ड

काठमाडौं,२० जेठ-  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको बताएका  छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा...

कांग्रेस कमजोर हुँदा गणतन्त्र कमजोरः भण्डारी

बागलुङ, १७ जेठ – कांग्रेस नेता शंकर भण्डारीले गणतन्त्रको लागि प्रमुख भूमिका खेलेको कांग्रेस कमजोर हुँदा लोकतन्त्र र गणतन्त्र पनि कमजोर भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले पैयुपाटामा आयोजना गरेको जागरण अभियानको...

-->