मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

ओलीले प्रतिवेदन प्रस्तुत गरेपछि सकियो बैठक, के छ प्रतिवेदनमा (पूर्णपाठ) ?

काठमाडौं / नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ।  ललितपुरको भनिमण्डलमा दिउँसो १ बजेपछि सुरू भएको बैठक ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि सकिएको हो। पहिलो दिनको बैठक सकिएको एमाले प्रचारप्रसार विभाग प्रमुख निरज...

केन्द्रीय कमिटीमा नेतृत्व परिवर्तनको कुरा उठेपछि ओली बने आक्रामक

काठमाडौं / नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर बहस चर्किरहेका बेला सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीको प्रस्तुति पनि आक्रामक देखिएको छ । पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीले...

बडिगाडमा कांग्रेसको वडा अधिवेशन सकियो

बागलुङ (खर्वाङ)/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस बडिगाडका अनुसार, पालिकाका सबै...

केन्द्रीय सदस्यहरु र जिल्लाका पदाधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्र्तगत पहिलो दिन वडा अधिवेसन शुरु भएको छ । शनिबार र आइतबारका लागि तोकिएको वडा अधिवेसनअन्र्तगत छिटफुट बाहेक सबै वडामा अधिवेसन शुरु भएको हो । कतिपय वडामा शनिबारै अधिवेसन सम्पन्न...

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राजनीतिबाट विश्राम लिने

पोखरा/गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषा गरेका छन् । शुक्रबार नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस...

गण्डकीका मुख्यमन्त्रीको के छ संघबाट अपेक्षा ?

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय संघीयतालाई सबल बनाउन संघ सरकारबाट सहयोगको अपेक्षा गरेका छन् । संविधान दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघले आवश्यक सहजीकरण र...

कांग्रेसपछि एमाले र नेकपालाई पनि विभाजन गरिनेछः नेता खड्का

काठमाडौं / नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको उल्लेख गर्दै सभापति गगन थापालाई सचेत गराएका छन्। पूर्वकार्यवाहक सभापति खड्काले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सभापति थापालाई...

सागर छन्त्याल कांग्रेस इतर पक्षको बागलुङ संयोजक

बागलुङ/नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तयारीका लागि इतर पक्षले सागर छन्त्याललाई बागलुङ जिल्ला संयोजक तोकेको छ । छन्त्याल कांग्रेस बागलुङका उपसभापति हुन् । संस्थापन पक्षले कार्यवाहक सभापतिको जिम्मेवारी तारानाथ पौडेललाई दिएपछि इतर पक्षले पनि...

तारानाथ कांग्रेस बागलुङको कावा सभापति

बागलुङ/नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तारानाथ पौडेललाई दिइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नसकेका बागलुङसहित पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिले...

कांग्रेस महाधिवेसनको लागि बागलुङमा तयारी शुरु

बागलुङ/नेपाली कांग्रेसले १५ औं महाधिवेसनका लागि तयारी शुरु गरेको छ । असोज पहिलो सातादेखि तेस्रो साता सम्ममा वडादेखि केन्द्रीय तहसम्मको नयाँ नेतृत्व निर्माणका लागि महाधिवेसन हुँदैछ । गत पुसमा भएको विशेष महाधिवेसनबाट सभापति बनेका...

-->