सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

निजामती विधेयक बल्ल पुग्यो लोकसेवा आयोगमा

काठमाडौं / बहुप्रतीक्षित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आवश्यक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयक...

निर्वाचन प्रमुखले ‘ज्यानको खत्रा छ’ भनेर गगनलाई आधिकारिकता दियो: देउवा

काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। १३३औं बीपी जयन्तीको अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा देउवाले पुनरावलोकनका लागि निस्सा...

लेखनाथ नगरपालिका पुनर्स्थापनाका लागि विशेष नगरसभा माग

पोखरा/  साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरुले महानगर प्रमुख धनराज आचार्यसमक्ष हस्ताक्षरसहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर ३१ का...

प्रिय जेनजी, सुशासन कायम हुने नै छः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । यही दिनलाई सरकारले ‘जेनजी...

जेनजी आन्दोलनको एक वर्षः परिवर्तन भयो, आशाका काम भएन

काठमाडौं / एक वर्षअघि सडकमा निस्किएको जेनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तात्कालिक ‘ट्रिगर’ बनेको थियो भने गहिरिँदो बेरोजगारी, नातावाद, कृपावाद...

सुरुङ उद्धारको प्रगति प्रधानमन्त्रीले फेसबुकबाट गरे सार्वजनिक

काठमाडौं /। प्रधानमन्त्री बालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन्...

विपत्तिमा एकताबद्ध हुन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन्...

अदालतको मुद्दा फिर्ता लिए महाधिवेशन सार्न तयार गगन थापा

काठमाडौं / नेपाली कांग्रेसको संस्थापन पक्ष इतर पक्षको माग पूरा गर्न लचिलो देखिएको छ। आतबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गत पुस १० मा टुंग्याइएको क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ। साथै,...

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन एमालेको आग्रह

पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेश सभामा विश्वासको मत लिन आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीले आज एक प्रेस विज्ञप्ति...

के गर्दैछ गोरखा केन्द्रित गण्डकी सरकार ?

पोखरा/गण्डकी प्रदेशमा ११ जिल्ला छन्; प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । समानुपातिकबाट २४ सांसद चुनिन्छन् । ९ मन्त्रालय रहेको गण्डकी सरकारको मन्त्रिपरिषद अहिले ६ सदस्यीय छ । गोरखाबाट निर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको...

-->