मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

अब ३५ वर्ष देखाएर कचकच गर्ने हैन: सभापति रवि लामिछाने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन् । नीति, संगठन र नेतृत्व कार्याशाला अन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने...

देश भयानक संकटमा छः प्रचण्ड

पोखरा / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश सुगौली सन्धी यताकै ठूलो संकटमा रहेको दाबी गरेका छन् । आइतबार आयोजित कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा उनले मुलुक साँच्चिकै भयानक...

बागलुङमा श्रम संस्कृति पार्टीको तदर्थ समिति

बागलुङ (खर्वाङ)/श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति श्रम संस्कृति मात्रै भएको जिकिर गरेका छन् । जिल्ला तदर्थ समिति गठन गर्न बागलुङ बडिगाड–२ को डुडेवाचौरमा आएका राईले देशको...

प्रदेश सभाको बैठक भदौ १० मा बस्ने, ११ गते मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष प्रश्नोत्तर हुने

पोखरा / गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आज सूचनामार्फत यो जानकारी दिएको हो । गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रदेश सभाका सबै...

अन्नपूर्ण इको भिलेज पुगे प्रधानमन्त्री बालेन

पोखरा / प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्। उनी आजैमात्र सडकमार्ग हुँदै पोखरा आएका थिए । प्रधानमन्त्रीको आजको रात सोही रिसोर्टमा बित्ने छ । प्रधानमन्त्रीका निम्ति यसअघिनै...

प्रधानमन्त्री बालेन अस्तामको अन्नपूर्ण इकाे भिलेजमा बस्ने

पोखरा / प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आउँदैछन् । उनी यतिबेला स्थलमार्गबाट पोखरा आइरहेका छन् । प्रधानमन्त्री बालेन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज, लजमा बस्ने छन् । यसका लागि उक्त लज बुक...

‘राइट टु रिकल’ र मनोनयन लगायतका एजेन्डामा छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

पोखरा/ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने गरी बैठक...

राप्रपाबाट एमाले छिरेका क्रसर व्यवसायी किरण, दोस्रो इनिङ्स मन्त्री चलाएर बने मुख्यमन्त्री

काठमाडौं / बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् । एमाले, नेकपा...

बागमतीमा राप्रपाभित्र विवाद, कारवाही गर्छौ : लिङदेन

पोखरा/बागमती सरकार गठनका लागि समर्थन दिएको राप्रपाभित्र विवाद देखिएको छ । बुधबार एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गर्दा राप्रपा सांसदहरुको पनि समर्थन रहेको पत्र बुझाएका छन् । वागमतीमा राप्रपाका १२ सांसद छन् । राप्रपा...

५ महिनापछि काठमाडौं आइपुगे शेरबहादुर देउवा

पोखरा/  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि विहीबार नेपालआइपुगेका छन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत,...

-->