मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

नेसपाका फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने, पुरानै मन्त्रालयको जिम्मेवारी

पोखरा/  गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक बुधवार मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरी पुरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । गण्डकी...

गण्डकीमा फणिन्द्र देवकोटा मन्त्री बन्दै, आजै सपथ

पोखरा / नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त चार मध्ये एक मन्त्रालयमा आज नेसपा नयाँ शक्तिका सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई मन्त्री नियुक्तको...

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्के प्रधानमन्त्री शाह

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्केका छन्।आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट गएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको...

गण्डकीमा सरकारबाट एमाले बाहिरियो, के होला नयाँ समीकरण ?

पोखरा / गण्डकी प्रदेश सरकारमा सामेल नेकपा -एमाले)का चार मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । नेकपा -एमाले) र नेपाली कम्युनिष्ट पार्टी -नेकपा)बिच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेको एक महिनापछि गण्डकी सरकारबाट एमाले...

पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं / मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच पहिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसद्मा उभिएर सांसदका प्रश्नहरू सामना गर्ने भएका छन्। लामो पर्खाइ र संसदीय रस्साकस्सीपछि प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ...

राजीनामा दिनबाट किन रोकिए गण्डकीमा एमालेका मन्त्रीहरु ?

पोखरा / गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताए । तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख...

देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, बिहीबार पेसी

काठमाडौं / नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदन सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार...

एमालेले गर्यो गण्डकी सरकारबाट बाहिरिने निर्णय, मन्त्रीहरुद्वारा राजीनमा दिदै

पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । संसदीय दलको निर्णयपछि...

तीन प्रदेश सांसदलाई राप्रपाले गर्यो पदमुक्त, मुख्यमन्त्रीको पद पनि धरापमा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत...

किन छाडे एमाले नेताहरूले ओली हटाउने अडान ?

काठमाडौं / फागुन २१ को चुनावी हारपछि नेतृत्व पुनर्गठनको माग राख्दै आएका नेकपा एमाले नेताहरूले आफ्नो अडान फेरेका छन्। उनीहरूले अहिले नै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताएका छन्। शनिबार विराटनगरमा एमाले महासचिव...

-->