शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

के छ गगन थापाको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठसहित)

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले अहिले बन्दसत्र हललाई सम्बोधन गरिरहेका छन् । त्यसअघि उनले ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन...

काँग्रेस पर्वत ‘क’ मा आचार्य र ‘ख’ मा गुरुङ विजयी

पर्वत/नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पर्वतमा भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । गत बिहीबारको निर्वाचनको शनिवार अबेर सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रदेश सभा (क) को क्षेत्रीय कार्यसमिति सभापतिमा राजु प्रसाद...

कांग्रेस बागलुङको क्षेत्रीय अधिवेसन सकियो

बागलुङ/नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेसनअन्र्तगत बागलुङ क्षेत्र नं. १ र प्रदेश क तथा ख को अधिवेसन सम्पन्न भएको छ । तीन दिन सम्म लागेको अधिवेसनले खड्गबहादुर थापालाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै केही पदमा निर्विरोध तथा...

कांग्रेस कास्की २ सभापतिमा नविन बराल विजयी

पोखरा/नेपाल कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल विजयी भएका छन् । क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए । सभापति...

कांग्रेस कास्की ३ को मतगणना शुरु

पोखरा/नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर ३ ‘क’ को मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसंगै मतगणनाको प्रकृया सुरु भएको छ । कास्कीका ३ क्षेत्र मध्ये अन्य क्षेत्रमा निर्वाचन सम्पन्न भएपनि कास्की...

कांग्रेस बागलुङ १ को सभापतिमा खडक थापा सर्वसम्मत

बागलुङ/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ को सभापतिमा खडक थापा सर्वसम्मत चयन भएका छ । तीन दिनदेखि जारी अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेपनि केही पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिमा भने बिहिबार...

कांग्रेस कास्की २ मा धाँधलीको आरोप

पोखरा/नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा मत परिणाम आइसकेपछि विवाद सुरु भएको छ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफू अनुकुलका कुनै पनि सभापतिका उम्मेदवारले चुनाव नजितेपछि धाँधली भएको आरोप लगाएका छन् । क्षेत्र...

कांग्रेस अधिवेसनमा नेतृत्वमा बस्नेहरुको खडेरी

बागलुङ/नेपाली कांग्रेस बागलुङको १५ औं महाधिवेसनअन्तर्गत क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेशसभा अधिवेसन शुरु भएको छ । यो अधिवेसनले वडादेखि पालिका, क्षेत्र, जिल्ला र केन्द्रमा नयाँ नेतृत्वको चयन गर्दैछ । तर अधिवेसनमा नेतृत्व...

कास्कीमा नेतृत्व चुन्न चुनाव

पोखरा/नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र ३ (१) बाहेक सबै क्षेत्रमा निर्वाचन भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ६ वटा प्रदेशसभा क्षेत्र छन् । कास्की निर्वाचन क्षेत्र १ मा मतदान भएको छ...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

पोखरा/गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्। मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका...

-->