आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्री मधेश झरे, रेल चढे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका...

एमाले बरेङको अध्यक्षमा झोमबहादुर थापा चयन

बागलुङ/ नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो । अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका...

सत्ता जोगाउन सार्वभौम सत्तामा सौदाबाजी भयो : जनमोर्चा महासचिव भट्ट

बागलुङ / राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले स्वार्थ लुकेको सहायता स्वीकार गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्तासँग राष्ट्रियता साँटेको आरोप लगाएका छन् । उनले सत्ताबाट हट्नुपर्ने डरका कारण यी दुई दल...

गण्डकीका मुख्यमन्त्री मधेशतिर

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका...

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

काठमाडौं / राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण...

माओवादी पोखरा नगर अध्यक्षमा हरिनारायण

पोखरा/ नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी‘विज्ञान’ चयन भएका छन् । मंसिरको दोस्रो साता नगर अधिवेशन सम्पन्न गरे पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको थिएन । अध्यक्षमा प्रत्यासी बढी भएपछि नेतृत्वले...

उत्तेजनाको राजनीति गर्नेहरु एमसीसी विरोधी : गगन

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विरोध गर्नेहरुलाई उत्तेजनाको राजनीति गर्नेहरुको संज्ञा दिएका छन् । उनले संसदको रोष्टममा उभिएर एमसीसी राष्ट्रघाती भएको र मागेर देश चलाउने भन्दै आफ्नो आलोचना गर्नेहरुका छोराछोरी विदेश गइसकेको...

संघीयताको रक्षाका गर्न बलियो स्थानीय तह : उपमहासचिव गुरुङ

बागलुङ/नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीयताको रक्षाका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तह बलियो हुँदा मात्रै सर्वसाधारणले सुबिधा पाउने उनको...

संसदीय चुनाव घोषणा हुनसक्छ : गगन थापा

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खुलाउने सर्तमा समय अगावै संघीय चुनावको घोषणा हुनसक्ने संकेत गरेका छन् । उनले स्थानीय चुनाव भने आउँदो वैशाख ३० गते नै हुने ठोकुवा गरे । ‘संसदको चुनाव मंसिरमा...

माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं/ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो । बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ...

-->