पोखरा\गण्डकीमा रहेका नेपाली कांग्रेस निकट उद्योगी÷व्यवसायीहरुले नयाँ संस्था घोषणा गरेका छन् । प्रजातान्त्रिक उद्योगी÷व्यवसायीको प्रदेशस्तरीय भेलाले घोषणा गरेको संस्थाको नामाकरण भने गरिएको छैन । संस्थाको अध्यक्षको रुपमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई चयन गरिएको छ ।...
पोखरा/ कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारमा देखिने र सुनिने काम गरेको मन्त्रालय हो–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । बिरामीलाई चाहिने रगतको निःशुल्क व्यवस्था होस् वा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार नै किन नहोस् !...
पोखरा/ अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चा सरकारबाट बाहिरिँदा संघीय सरकारलाई असर नपरे पनि प्रदेश सरकारलाई भने असर पर्ने देखिन्छ । जनमोर्चाले सर्मथन फिर्ता...
बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्षनै एमालेमा प्रबेश गरेका छन् । ढोरपाटन नगरपालिका–२ को वडाध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित युवराज महतसहित राजमोका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नगर सचिव ज्ञानप्रसाद...
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र लोकतन्त्रको रक्षाका लागि एमसिसीमा मध्यमार्गी बाटो खोजिएको बताएका छन् । एमसिसी अनुमोदन गर्ने पक्षमा उभिएपछि चौतर्फी विरोध भएपछि पत्रकार सम्मेलन गरेर प्रचण्डले भने, ‘संविधान र...
काठमाडौं / राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर...
बागलुङ/नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ (ख) क्षेत्रीय समितिले ‘तरुण जागौं, गाउँ जाऔं जनता जगाऊँ कांग्रेस जिताऊँ’ अभियान संचालन गर्ने भएको छ । शनिबार कुश्मीशेरा बजारमा सम्पन्न क्षेत्रीय समितिको बैठकले निर्वाचनलाई लक्षित गरेर अभियान सञ्चालन...
काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध...