आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

भर्ताल पूर्ति गर्ने सुरसारमा एमाले

पोखरा/ एमालेले फागुन ८ र ९ गते पोखरामा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो ।स्थानीय चुनाव केन्द्रीत रणनीति निर्माणको लागि आयोजित कार्यक्रममा संघ र प्रदेश सांसद, गण्डकी प्रदेश कमिटी, ११ वटै जिल्ला कमिटीका...

एमसीसी पारित हुँदैन : अर्थमन्त्री शर्मा

पर्वत/ अर्थमन्त्री जनार्दन शर्माले भने एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुङ्गो लाग्ने बताएका छन् । बिहीबार पर्वतको कुश्मा कार्यकर्तासँग कुरागर्दै उनले सो कुरा बताएका हुन् । माओवादी कुश्माका अध्यक्ष शंकर गिरीका अनुसार कार्यकर्ता...

एमालेका मागमा छलफल गर्न तयार छौं: देउवा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ...

प्रतिनिधि सभाको बैठक स्थगित, भोली १ बजे वस्ने

काठमाडौं/ बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा...

आजको संसदमा एमसीसीबारे छलफल, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने

काठमाडौं/ प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख...

एमसीसीलाई भोलि छलफलमा लगिने, यस्तो छ संसदको कार्यसूची

काठमाडौं / प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई भोलि छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव...

मेयरको फेसबुके उम्मेदवार नबन्न कांग्रेसको अपील

पोखरा/कास्कीमा कांग्रेस यत्तिकै कमजोर छ । गएको चुनावमा १३ हजार ७०२ मतले पछि पर्दै कांग्रेसले मेयर पद एमालेका मानबहादुर जिसीलाई सुम्पेको थियो । आउँदो वैशाख ३० गते फेरि मेयरको चुनाव घोषणा भएको छ । चुनाव...

एमाले अध्यक्ष ओली बालुवाटारमा, प्रधानमन्त्रीसँग विशेष वार्ता

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका...

मुख्यमन्त्री–बेलायती राजदूतबीच भेटवार्ता

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच सोमबार पोखरामा औपचारिक भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेललेजलवायू परिवर्तन अनुकुलन र विपद् व्यवस्थापन पर्यटन...

एमसीसीप्रति एमाले नेताहरु मौन, बागलुङका केसीले उठाए राष्ट्रियताको सवाल

पोखरा – नेकपा एमाले गण्डकीले स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आईतवार र सोमवार आयोजना गर्यो । प्रदेशभरीका पार्टीका अगुवा नेता र स्थानीय तहका जनप्रतिनिधीलाई पोखरामा बोलाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो...

-->