आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ/ सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न...

आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं / सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत...

आजको संसदमा एमसीसी टेबल होला ?

काठमाडौं/ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा एमसीसी टेबल हुने कि नहुने भन्ने अन्योल छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसीको विषय राखिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर...

स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी

काठमाडौं / सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषदमा...

काठमाडौं बस्नेहरु नेपालको सम्पत्ति आफ्नै ठान्छन् : पृथ्वीसुब्बा

पोखरा/ गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा बस्नेहरुको मानसिकता अझै पनि केन्द्रीकृत भएको बताएका छन् । उनीहरुले नेपालको सम्पत्ती आफ्नो ठान्ने गरेको बताउँदै गुरुङले यस्तो मानसिकता परिवर्तन नभई संघीयता प्रभावकारी हुन नसक्ने...

संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी

काठमाण्डौ/ करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

कास्कीमा कांग्रेस महासमिति सदस्य १० गतेभित्र

पोखरा/ नेपाली कांग्रेस कास्कीले महासमिति सदस्यको निर्वाचन यही फागुन १० गतेभित्र गर्ने निर्णय गरेको छ । केन्द्रिय समितिको परिपत्रअनुसार १० गतेभित्र महासमिति सदस्य निर्वाचन गरिसक्ने निर्णय गरेको जिल्ला सचिव भानु ढकालले बताए । नेपाली कांग्रेसको...

कांग्रेस गण्डकीको कोषध्यक्षमा बागलुङका बसन्त

बागलुङ/ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको कोषाध्यक्षमा बागलुङका बसन्तकुमार श्रेष्ठ मनोनित भएकाछन् । गण्डकी प्रदेश समितिको मंगलबार (हिजो)को बैठकले उनलाई कोषाध्यक्षमा चयन गरेको हो । कांग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ ।...

एकिकृत ट्रेड युनियन महासंघ र जिफण्ट बीचको बिबाद सुल्झियो

बागलुङ/ एकिकृत ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का बीच रहेको बिबाद समाधान भएको छ । एकिकृत ट्रेड युनियन महासंघका काम कारवाही रोक्नका लागि श्रमअदालतमा परेको मुद्धा फैसला भएपछि बिबाद टुंगोमा पुगेको...

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा, झुटो बोलेको आरोप

काठमाडौं/ प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख...

-->