आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने...

कांग्रेसको गण्डकी भवन उद्घाटन उपसभापति मेखलालले गरे वहिष्कार

पोखरा/ तामझामका साथ प्रदेश कार्यालय उद्घाटन गराएका कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको कार्यकाल सुखद नहुने संकेत देखिएको छ । उपसभापति तथा प्रदेशमन्त्री मेखलाल श्रेष्ठलपे प्रदेश कार्यालय उद्घाटन कार्यक्रम बहिष्कार गरेपछि त्यो अवस्था आएको हो ।...

प्रचण्डको प्रस्ताव: एमसीसी चुनावपछि अघि बढाऔँ, ओली छोडेनन् अडान

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर...

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन् । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ...

रामचन्द्र पौडेल चिप्लिदाँ शुक्रराजले सिकाएपछि…..

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन पोखरामा भएको छ । पोखरा महानगरपालिका ३ नदीपुर तेर्सापट्टिमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे । कार्यक्रममा गण्डकीबाट केन्द्रमा नेतृत्व गर्ने केन्द्रिय उपाध्यक्ष...

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना...

सरकार अलोकतान्त्रीक र जनबिरोधी भयो : एमाले सचिव अर्याल

बागलुङ/ एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार अलोकतान्त्रिक र जनबिरोधी भएको भएको बताएकी छन् । जनताका समस्यामा सरकार उत्तरदायी नरहेको भन्दै अर्यालले यस अघीको सरकारले थालेका कामहरु रोकेर सरकारले तमासा देखाएको...

‘शक्ति आर्जन’ अभियानमा वरिष्ठ नेता रामचन्द्र !

पोखरा/ १४औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित गोरखाकी कमला पन्तलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको ‘टिकट’ दियो । सत्ता गठबन्धनबाट टिकट पाउनु भनेको सोझै राष्ट्रिय सभा सदस्य बन्नु नै थियो । पन्त राष्ट्रिय सभा सदस्य भइसकेकी...

निर्वाचन र संघर्ष दुवैका लागि तयार रहने निर्णय

बागलुङ/ नेकपा एमाले बागलुङले निर्वाचन र संघर्ष दुवैका लागि कार्यकतालाई तयार राख्ने निर्णय गरेको छ । नवनिर्वाचित जिल्ला कमिटिको पश्चिम बागलुङको बुर्तिबाङमा सम्पन्न पहिलो बैठकले संबिधान अनुसार हुने आवधिक निर्वाचनको तयारीमा लाग्ने र संबिधानविपरित हुने...

गण्डकी प्रदेशसभाको वार्षिकोत्सवमा अञ्चलाधीश र बडाहाकिमको कुरा

पोखरा – गण्डकी प्रदेश सभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको...

-->