काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् । अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व...
काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तयार गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा...
बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिका का ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर लगायत नेपाली कांग्रेसका युवा कार्यकर्ताहरु मंगलवार एमालेमा प्रवेश गरेका छन् । वडाध्यक्ष पुनसहित नेपाली कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर...
बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमहरुमा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा...
पोखरा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लले अबको केही दिनमा नै नेपाल र चीनबीच चिनियाँ सहयोग परियोजना (बीआरआई) कार्यान्वनयबारे सम्झौता हुने जिकिर गरेका छन् । ‘एमसीसी संसदबाट पारित भएपछि अब प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ सहयोग...