आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कार्यकर्तालाई निर्देशन दिदै ओलिले भने, ‘कांग्रेसलाई अव १३ सिटमा झारिदिनु पर्दछ’

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिन्हमा भोट हाल्ने बताएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा...

संस्थापक अध्यक्ष सहित १० महिला सम्मानित

बागलुङ/संगठन बिस्तार तथा संस्थागत बिकासमा योगदान गरेको भन्दै नेपाल महिला संघ बागलुङले दश जना महिलालाई सम्मान गरेको छ । संघले संस्थापक अध्यक्ष लक्ष्मी जिसी कार्की सहितका अगुवा महिलालाई सम्मान गरेको हो । १ सय १२...

गाउँ पस्यो कांग्रेस गण्डकी

पोखरा/ नेपाली कांग्रेस गण्डकीले प्रदेश कार्य समितिका ७२ जना सदस्यहरुलाई चुनाव केन्द्रीत गतिविधिका लागि जिल्लाहरुमा खटाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला अन्र्तगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रमका लागि सदस्यहरु परिचालित...

गण्डकीमा गैरसांसदको मन्त्री चर्चा, मुख्यमन्त्री भन्छन् : संभव छैन

पोखरा/ गण्डकी सरकारमा नेकपा एकिकृत समाजवादी पार्टीले भाग खोजेको विषय चर्चामा छ । गण्डकी प्रदेश सभामा सांसदविहीन समाजवादीले पार्टीले गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन पाउने संविधानको छिद्रमार्फत सरकारमा छिर्न खोजेको भन्दै आलोचना भइरहेका...

स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको...

माओवादी केन्द्रको वडा कमिटि एमालेमा समाहित

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । माओवादी केन्द्र काठेखोला गाउँपालिका–३ को गाउँ कमिटी अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमालेका काठेखोला गाउँपालिका–३ धम्जाका इन्चार्ज खुम...

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा उमेशचन्द्र

बागलुङ – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा स्वास्थ्यकर्मी उमेशचन्द्र सर्वुजा निर्वाचित भएका छन् । विहिवार समपन्न बागलुङ शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वुजा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा शान्ति...

माओवादी केन्द्रको वडा कमिटि एमालेमा समाहित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वार्ड कमिटि नेकपा एमालेमा समाहित भएको छ । धम्जामा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र काठेखोला गाउँपालिका वडा नं. ३ को गाउँ कमिटि...

तनहुँमा निर्वाचन केन्द्रीत हुँदै दलहरु

तनहुँ/आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पकडमा पार्ने उदेश्यले तनहुँमा क्रियाशिल राजनीतिक दलले तयारी गरिरहेका छन् । स्थानीय...

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाडौं – स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका...

-->