बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडिगाडबाट सुत्केरीको हवाई उद्धार

बागलुङ/ सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइ उद्धार गरिएको छ । वडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीकी २६ बर्षिया सीता सामलको हवाइ उद्धार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी...

उद्यानलाई कंक्रीड बनाउन रोक्दै रिट

बागलुङ/ बागलुङ नगरपालिकाले निर्माण गरिरहेको विरेन्द्र ऐश्वर्य पार्कको प्राकृतिक र ऐतिहासिक पक्ष बिगारेर कंक्रीडको बनाउन लागिएको भन्दै नगरपालिका बिरुद्ध मुद्दा परेको छ । बागलुङ नगरपालिका वडा नं. १ का टेकबहादुर सार्कीले नगरपालिका, नगरप्रमुख र जिल्ला...

धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव

बागलुङ/ धौलागिरि क्षेत्रकै जेठो तथा एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण पढाइ अवरुद्ध भएकाले विद्यार्थी जम्मा गरेर गर्ने कार्यक्रम भने यो वर्ष भएन...

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन् । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ...

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना...

प्रेस चौतारीको स्थापना दिवसः शहिद पार्कमा ‘डस्बिन’ बितरण

बागलुङ/प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २४ औं स्थापना दिवसको अवसरमा बागलुङको शहिद पार्कमा फोहोर व्यवस्थापनका लागि ‘डस्बिन’ बितरण गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर स्थित शहिद पार्कको फोहोर व्यवस्थापनका लागि चौतारीले पाँच थान ‘डस्बिन’ बितरण...

वडिगाडका अधिकांश वडामा हिमपात

वडिगाड/ बागलुङको बडिगाड गाउँपालिकाका अधिकांश वडामा हिमपात भएको छ । बिहिबारदेखि परेको अबिरल वर्षासगै शनिबार बिहानसम्म हिमपात भएको हो । हिमपातले बडिगाडका स्थानियको जनजिवन कष्टकर बनेको छ । यस वर्ष बडिगाडमा अहिले दोस्रो पटक...

हिउँले डाँडाकाँडा ढाकिएः किसानलाई राहत

बागलुङ/ दुईदिन यताको रिमझिम झरीसँगै खसेको हिउँले यहाँका डाँडाकाँडा ढाकिएका छन् । तलतल बस्तीसम्मै हिउँ झरेको छ । केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ । जाडोका कारण यहाँको...

बर्षकै भारी हिमपात, जनजीवन कष्टकर

बागलुङ/ बागलुङको माथिल्लो क्षेत्रमा यो बर्षकै भारी हिमपात भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा बिहिबार साँझदेखि भारी हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्किन...

राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष कुँवरको पदबहाली

बागलुङ/ राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको अध्यक्षमा धर्म बहादुर कुँवरले पदबहाली गरेका छन् । बुधबार जिल्ला समन्वय समितिमा रहेको आयोगको सचिवालयमा अध्यक्ष कुँवर र पदेन सदस्यहरुले पदवहाली गरेका हुन् । पाँचदलीय गठबन्धन सरकारमा रहेको...

-->