बागलुङ/ विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङले आगामी शैक्षिक सत्रसम्ममा २ हजार विद्यार्थी र गुणस्तरिय पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार आफ्नो ८१ औं वार्षिकोत्सवको मूल समारोहमा कार्ययोजना प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल...