बागलुङ – नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुन कुमार सापकोटा चयन भएका छन् । मञ्चको शनिवार समपन्न १२औं सम्मेलनले सापकोटालाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो । मञ्चको उपाध्यक्षमा तारा प्रसाद सापकोटा र...
आज निर्वाचन दिवसः ‘दोहोरो नामावलीको समस्या हटाऔं’
बागलुङ/ आगामी निर्वाचनमा दोहोरो मतदाता नामावलीका कारण आउने समस्या समाधान गर्न बागलुङका राजनीतिक दलहरुले आग्रह गरेका छन् । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन बागलुङका सबै राजनीतिक दलले तयार रहेको भन्दै हरेक निर्वाचनका समयमा देखिने...
झिलीमिली गाउँलाई केन्द्रीय बिजुलीको आश !
बागलुङ/ तमान गाउँका बीचैमा रहेको धनगौज्योति माध्यमिक विद्यालयमा रातभरि बत्ती बल्छ । विद्यालयको सुरक्षाका लागि बलेको बत्तीले तमानगाउँको शोभा बढाउँछ । झिलीमिली छ विद्यालय, सहरमा तिहार आएजस्तै । आसपासमा रहेको गाउँले पनि अँध्यारो महशुस...
‘साना उत्पादनको बजारीकरण गरौं’
बागलुङ/ साना उद्यमिहरुका उत्पादनहरुको बजारीकरणका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा कोसेली घर सञ्चालनको प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पोखरामा कोसेली घर सञ्चालन गरेर प्रदेशभर उद्यमीहरुले...
रोटरीले दियो चार थान ह्वील चियर
बागलुङ/ रोटरी क्लब अफ बागलुङले जिल्लाका बिभिन्न ठाउँमा रहेका शारिरिक अपांगता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ ।
क्लबले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाका शारिरिक अपांगता भएका चारजना व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको हो...
जीर्ण भवन फेरेर विद्यालयको पक्की भवन
बागलुङ/ भूकम्पले चर्केपछि विद्यालय भवन जीर्ण थियो । बालबालिका पढ्न जोखिम भएपछि लामो समयसम्म भुईँमै पढाइयो । चौरमा राखेर पढाउँदा वर्षात्मा झरी र हिउँदमा चर्को घामको दुःख थियो । तर अहिले विद्यालय भवन बनेपछि...
अण्डा उत्पादन छ, समानुपातिक वितरण छैन
बागलुङ/ अण्डामा नेपाल आत्मनिर्भर बन्दै गएपनि लक्षित समूहसम्म अण्डाको वितरण नपुगेको सरोकारवालाले बताए । बालबालिका, गर्भवती महिला र किशोरी समूहमा अण्डा आवश्यक भएपनि ती समूहले थोरै मात्र अण्डा खाएको तथ्यांक भेटिएको हो ।
‘औषत उत्पादनले...
१३ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुने
बागलुङ/जिल्लामा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १३ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम...
जसले विदेशमा सिके, गाउँको माटो सिंचे
बागलुङ/ घर चलाउने खर्चको अभाव भएपछि गाउँको पाखोबारी अर्कैको जिम्मा लगाएर उनी विदेश पसे । जीवनको पहिलो विदेश यात्रा गरेका उनलाई मलेसियाको क्याम्रुन हाइल्याण्डको तरकारी बारीमा काम मिल्यो ।
आफुले गाउँमा गरेको परम्परागत तरकारी खेतीभन्दा...
अस्पताल र सडकमा देखिएको प्रदेश सरकार
बागलुङ/ गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ । नेपालका लागि नौलो संचना प्रदेश सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्...