बागलुङ/ लागुऔषध प्रयोगकर्तामा एचआइभी र एड्सको संक्रमण कम गर्न बागलुङमा विभिन्न सामाजिक संघ संस्थाले गरेको प्रयास सकरात्मक देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङसँगको समन्वयमा कम्युनिटी सपोर्ट ग्रुपले लागुऔषध प्रयोगकर्ताहरुलाई एचआइभी र एड्सबाट बच्ने उपायसहित सिरिन्ज,...
बागलुङ/ सुगंगा स्मृति कोषका संरक्षक तथा पत्रकार बिदुर खड्काको स्मृतिमा कोषले श्रद्दाञ्जली सभा सम्पन्न गरेको छ । शुक्रबार भएको सभामा बोल्दै धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले बहुप्रतिभा र सामाजिक क्षेत्रको अगुवाको निधनले जिल्लालाई नै...
बागलुङ/बागलुङ नगरपालिकाका तत्कालिन प्राविधिक प्रमुख दयाराम अधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीसहित आठ जनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा...
बागलुङ/ बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारी सहित आठजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारी सहित आठजनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा...
बागलुङ/ सिगाना माध्यामिक विद्यालय तित्याङ बागलुङको ६८ औं वाषिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र खड्काले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थी, शिक्षक र...